सूर्यध्वाजावाहक उम्मेद्धवारलाई जिताउन धिमाल निर्वाचन परिचालन समिति गठन

उर्लाबारी । आदिवासी धिमाल जातीहरुको भेलाले आउँदो फागुन२१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा(एमाले)का सूर्यध्वाजावाहक उम्मेद्धवारहरुलाई विजय गराउन धिमाल निर्वाचन परिचालन समिति गठन गरेको छ । मोरङको उर्लावारी ३

नेपाली कांग्रेस उर्लाबारीद्वारा १ हजार १ सदस्यीय नगरस्तरीय निर्वाचन परिचालन समिति गठन

उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारी नगर समितीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नगरस्तरीय निर्वाचन परिचालन समिती गठन गरेको छ । आइतबार उर्लाबारीस्थित पार्टी प्यालेसमा सम्पन्न नगरस्तरीय

आदर्श माविलाई प्रथम अन्डर–१६ मेयरकप फुटबल प्रतियोगिताको उपाधि

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा भएको प्रथम अण्डर–१६ मेयर कप फुटबल प्रतियोगिताको उपाधि आदर्श माविले जितेको छ । आइतबार विराटनगरस्थित शहीद रंगशालामा सम्पन्न प्रतियोगितामा डनबस्को (निलगिरी) लाई ३–० गोलअन्तरले हराउँदै

अपडेट : सङ्खुवासभाको चैनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु ,तीन घाइते

संखुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्। चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको

राष्ट्रियसभामा कोशीबाट मेचे र पोर्तेल निर्वाचित, थापा यसअघि नै निर्विरोध

विराटनगर। राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट महिला/अल्पसंख्यक समूहमा रोशनी मेचे र दलित समूहमा सोमनाथ पोर्तेल निर्वाचित भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवारहरूले सफलता हासिल गरेका हुन्। दलिततर्फ नेकपा एमालेका

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

काठमाडौं । नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपा: एप सार्वजनिक गरिएको छ। डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपा: एप

चैनपुरको नुनढाकीमा बोलेरो गाडी दुर्घटना, मानवीय क्षति समेत

संखुवासभा । चैनपुर नगरपालिका अन्तर्गत नुनढाकी बिहिबारे नजिकै बोलेरो गाडी दुर्घटना हुँदा मानवीय क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुर्घटनामा परेका घाइतेहरूलाई तत्काल उद्धार गरी चैनपुर नगर अस्पतालमा

राजनीति सहित सबै क्षेत्रमा युवा सहभागिता बढाउनुपर्नेमा वक्ताहरूको जोड

विराटनगर । राज्यका हरेक तह र राजनीतिमा युवाहरूको प्रभावकारी सहभागिताले मात्रै मुलुकमा सुशासन र समृद्धि आउने विराटनगरमा आइतबार आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । गैर सरकारी संस्था महासंघ कोशी

राष्ट्रिय सभा निर्वाचन : कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे विजयी

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ रोशनी मेचे विजयी भएकी छन् । मेचे ७१७३ मतभार सहित विजयी भएकी हुन् । उनलाई नेकपाकी नमिता न्यौपानेले चुनौती दिएकी थिइन् ।

संखुवासभामा राष्ट्रिय परिवर्तन पार्टीद्वारा घोषणा पत्र सार्वजानिक

संखुवासभा । राष्ट्रिय परिवर्तन पार्टीले आफ्नो घोषणा पत्र सार्वजानिक गर्ने उद्देश्यसहित संखुवासभामा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । राष्ट्रिय परिवर्तनको लागि उज्यालो नेपाल भन्ने नारासहित आयोजित कार्यक्रममा पार्टीका प्रत्यक्ष तथा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।