अर्थमन्त्रीले गराए राष्ट्रपतिलाई बजेटबारे जानकारी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्। बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र

इलामबाट भरूवा बन्दुक सहित दुई जना पक्राउ

इलाम। इलाम नगरपालिका-११ बाट भरूवा बन्दुक १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय मदन भन्ने मेख बहादुर मगर र

टेण्डरबिनै लालबकैया दोहनः प्रहरी-जनप्रतिनिधिको सेटिङमा नदीमा दैनिक सयौं ट्र्याक्टर

सञ्जय मिश्रा/रौतहट, १४ जेठ । रौतहटको पश्चिमी क्षेत्रमा पर्ने लालबकैया नदीमा टेण्डर नै नभएको अवस्थामा पनि प्रहरी र केही जनप्रतिनिधिको मिलेमतोमा व्यापक रूपमा नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको आरोप सार्वजनिक

महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर बितरण

काठमाडौं । नेपालगञ्ज १३औं अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा आज नेपालगञ्जमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण दिनुका साथै ब्रासलैट बितरण गरिएको छ। एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत

चलचित्र विकास बोर्डमा फिल्म ‘खोजतलास’को विशेष प्रदर्शन

काठमाडौं। यल्ली वूड फिल्म्स प्रालिद्वारा निर्माण गरिएको फिल्म ‘खोजतलास’ बुधबार साँझ चलचित्र विकास बोर्डमा विशेष प्रर्दशन गरिएको छ। दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा समाजमा घटने आपराधिक घटनाविरुद्धको संघर्षलाई

झापामा स्कुल बसले किच्दा युकेजीमा पढ्ने ४ वर्षीय बालकको मृत्यु

झापा । झापामा स्कुल बसको ठक्करबाट युकेजीमा अध्ययनरत एक बालकको मृत्यु भएको छ । दुर्घटनामा सर्जक एकता बोर्डिङ स्कुल मा अध्ययनरत ४ वर्षीय आरोग्य चिमरिया रहेका छन् । प्रहरीका अनुसार

स्वास्थ्य मन्त्रालयमा १८०८ दरबन्दी स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई संघीय पुल अन्तर्गत कूल १८ सय ८ दरबन्दी अन्तिम स्वीकृत भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला

जेसीबीको ठक्करबाट सडक उपभोक्ता समिति अध्यक्षको मृत्यु

बैतडी। बैतडीमा सडक निर्माणका क्रममा जेसीबीको ठक्करबाट एक जना सडक उपभोक्ता समितिका अध्यक्षको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ का ४० वर्षीय दलबहादुर बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३-२४ को आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसले एक विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदनले

महिला टी–२० छनोटमा नेपालको लगातार दोस्रो जित

क्वाललम्पुर । एसियन गेम्स महिला टी- २० छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार क्वाललम्पुरस्थित बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले इन्डोनेसियलाई ४ विकेटले पराजित गरेको हो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।