असुरक्षा भएको भन्दै अरनिको यातायातले रोक्यो मन्थलीबाट चल्ने गाडी

रामेछाप। नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं खुर्कोट हुँदै रामेछापको मन्थलीको रुट प्रयोग गरी सञ्चालन हुने आफ्ना सम्पूर्ण क्यूका बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ। सुरक्षा जोखिमको कारण

ओखलढुंगामा जसपा र नेकपाका नेताहरू एमालेमा प्रवेश

ओखलढुंगा । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा जनता समाजवादी पार्टी नेपाल र नेकपाका स्थानीय नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । जिल्लामा नेकपा र जसपाबीच चुनावी तालमेल भए पनि सो

धनकुटामा चियासँग कविता कार्यक्रमको वार्षिकोत्सवको अवसरमा पत्रकार थापा सहित ४ जना पुरस्कृत

नारायण कुमार राई/धनकुटा, १ फागुन । जिल्लाकै पहिलो सामुदायिक रेडियो धनकुटा एफ.एम.धनकुटा द्वारा हरेक शुक्रबार सञ्चालन हुँदै आएको चियासँग कविता कार्यक्रमको वार्षिकोत्सवको अवसरमा शुक्रबार धनकुटाका क्रियाशिल पत्रकार ईश्वर थापा सहित

विराटनगरमा अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

विराटनगर : अन्तर्राष्ट्रिय कण्डम दिवस प्रत्येक वर्ष फेब्रुअरी १३, अर्थात् भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा मनाइने गरिन्छ। सुरक्षित यौन व्यवहार, एचआईभी तथा अन्य यौनजन्य रोगबारे सचेतना फैलाउने उद्देश्यले यस वर्ष पनि

स्व. दिनेश सिटौलाको स्मृतिमा चलचित्र पत्रकार संघ नेपालद्वारा अक्षय कोष स्थापना

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । उक्त अवसरमा स्व. सिटौलाको तस्बिरमा

टी-२० विश्वकप : जिम्बाब्वेले १९ वर्षपछि अस्ट्रेलियालाई हरायो

काठमाडौं । टी-२० विश्वकपमा आज पहिलो अपसेट देखियो। जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले पराजित गर्‍यो। टी-२० इतिहासमा जिम्बाब्वेले अस्ट्रेलियालाई दोस्रो पटक पराजित गरेको हो। टोलीले १९ वर्षअघि २००७ मा पहिलो टी-२०

जबरजस्ती करणी आरोपमा सुनसरीका ६४ वर्षका वृद्ध झापाबाट पक्राउ

सुनसरी । जबरजस्ती करणी आरोपमा सुनसरीका एक जना झापाबाट पक्राउ परेका छन् । २७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का ६४ वर्षका वृद्ध झापाबाट पक्राउ

काठमाडौबाट अत्याधुनिक पेस्तोल र चार राउण्ड गोली सहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको मुख्य प्रवेशद्वार नागढुङ्गाबाट प्रहरीले एक थान अत्याधुनिक पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोष्टमा खटिएको प्रहरी प्रभागको टोलीले शुक्रबार

दिक्तेल रुपाकोटमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरेपछि…

खोटांग । खोटांगमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरि घाइते भएका छन् । आफूले आफैँलाई छुरा प्रहार गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथला हाँबुका ५४ वर्षीय मकरचन्द्र राईलाई हेलिकप्टरमार्फत परिवारले

पति–पत्नीको सम्बन्ध सुधार्न झारफुकका लागि पुगेकी महिला तान्त्रिकसँगै फरार

इन्दौर । मध्य प्रदेशको आर्थिक राजधानी मानिने इन्दौरमा भएको एउटा घटनाले घरेलु तनाव, अन्धविश्वास र तान्त्रिक जालोबीचको खतरनाक सम्बन्धलाई एकैपटक सतहमा ल्याइदिएको छ। पतिसँगको सम्बन्ध सुधार्ने आशामा ‘जोखाना’ र ‘पूजा–पाठ’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।