विनोद श्रेष्ठ,युएई । इन्डेक्स एक्सचेन्जले ५० वर्ष पूरा गरेको अवसरमा “शान – ए – रमजान सिजन ५” सुरु गरेको छ । एक्सचेन्जले यूएईमा सेवा प्रदान उत्कृष्टताको ५० वर्षको स्वर्ण जयन्ती
खोटाङ । भारतको मेघालयस्थित पूर्वी जयन्तिया हिल्समा रहेको कोइलाखानीमा भएको भीषण विस्फोटमा ज्यान गुमाउने नेपालीहरूको संख्या चार पुगेको छ । विस्फोटपछि बेपत्ता भएका खोटाङका ५० वर्षीय रत्न राईको शव पहिचान
झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। बुद्धशान्ति-२ स्थित इन्द्रेणी चोकको भित्री सडक खण्डमा गत माघ २४ गते राति ८:३०
ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजंघा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्प गएको स्थान
ताप्लेजुङ, माघ २७ गते । स्वर्गीय सुक बहादुर र मनमाया नाल्बो स्मृति वडा स्तरीय पुरूष फुटबल प्रतियोगितामा लिङतेप, हाङपाङ र आयोजक निलो क्वाटर फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङको मेरिङदेन
झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपाने लालमाटीस्थित ओमकार रेडिमेड्स कङ्क्रिट प्रा.लिका कामदार २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको छ । मिक्सर मेसिन सफा गर्ने क्रममा करेन्ट लागेर सोमबार
हिराराज राई,धनकुटा । कोशी प्रदेशको एक मात्र एआई प्रविधियुक्त एक्स–रे मेसिन तथा पोर्टेबल डिजिटल चेस्ट एक्स–रे उपकरणमार्फत खकार परीक्षणसहितको माइक्रोस्कोपिक क्षयरोग खोजपड्ताल शिविर धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ को
धनकुटा । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ। यसै क्रममा आयोगले धनकुटा सहित ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको
काठमाडौं, माघ २७ । जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न, नगराउन सचेत गराएको छ । लामिछाने आज पश्चिम नवलपरासीमा
सुनसरी । अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेको नेपाली महिलाको ज्यान गएको छ । शुक्रबार राति छोरीको घरमा सुतिरहेकी विष्णुकुमारी गुरुङ (हिमाली)को दुर्घटनामा मृत्यु भएको हो । परिवारका अनुसार