अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

सञ्जय मिश्रा/ रौतहट, २५ भदौ । अदालतमा मिलापत्र गरेर टुंग्याइएको भनिएको अंशसम्बन्धी विवाद तीन वर्षसम्म पनि कार्यान्वयनमा नआएपछि रौतहटको वृन्दावन नगरपालिका–३ का जितेन्द्र राय यादव पुन: कानुनी प्रक्रियामा पुगेका छन्।

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

काठमाडौं । कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गमा भदौभित्रै यातायात सञ्चालनमा आउने भएको छ ।  सरकारले भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारेको प्रधानमन्त्री कार्यालयले जनाएको छ

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिँदा फुटपाथमै एक महिलाले बच्चा जन्माएको घटना संसद्मा प्रवेश गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले एक महिलाले फुटपाथमै बच्चा जन्माएको

जलवायु परिवर्तन र भोटेकोशी त्रिशूली विपद् बाट सिक्नुपर्ने पाठ

तोमनाथ उप्रेती । जलवायु परिवर्तन आज मानव सभ्यतासामु उभिएको सबैभन्दा जटिल चुनौती हो। यो आर्थिक, सामाजिक, राजनीतिक, मानवीय र नैतिक प्रश्न पनि हो। विकासले मानिसलाई सुविधा दिएको छ। सडक दिएको

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीबार दिउँसो प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् । ‘मन्त्री यादवज्यूले ब्यक्तिगत कारणले राजीनामा बुझाउनुभएको हो।

सामुदायिक वनबाट बेवारिसे अवस्थामा ११ थान भरुवा बन्दुक बरामद

दाङ । दाङका विभिन्न स्थानमा प्रहरीले बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले

रौतहटको पेटभर्वामा डिजे विवादले झडपको रूप लियो, दुवै पक्षका घाइते

सञ्जय मिश्रा/ रौतहट, २५ भदौ । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वामा कृष्ण जन्माष्टमीको छठियारका अवसरमा आयोजित मूर्ति विसर्जनपछि डिजेमा गीत बजाउने विषयलाई लिएर दुई समूहबीच विवाद हुँदा झडप भएको छ। झडपमा

उपसभामुख रुबी कुमारीद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग

काठमाडौं, २५ भदौ । प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेकी छन्। उपसभामुख

पैसा अभावमा अस्पताल अगाडि फुटपाथमै महिलाले जन्माइन् बच्चा

सुभाष कायस्थ /जनकपुरधाम, २५ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पैसा अभावले समयमै उपचार तथा भर्ना नपाउँदा एक विपन्न महिलाले अस्पताल अगाडिकै सडकको फुटपाथमा बच्चा जन्माएकी छन् ।

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

काठमाडौं, २५ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी देशका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।