बुद्ध एयरको जहाज अवतरणका क्रममा चरासँग ठोक्कियाे

काठमाडौँ । बुद्ध एयरको जहाज चरासँग ठोक्किएको छ । शनिबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको हाे । फ्लाइट नम्बर ६१७ रहेकाे बुद्ध एयरकाे 9N-AOC जहाजमा सवार

मन्त्री घिसिङ धरान आउँदै

सुनसरी । उज्यालोको पिता भनेर चिनिने ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ मंसिर १४ गते धरान आउन लागेका छन् । हाल अन्तरिम सरकारले नियुक्त गरेको घिसिङ नेतृत्वको उज्यालो

विराटनगरमा प्रतिनिधि छनोटका क्रममा तनाव सिर्जना, संस्थापन पक्षका नेता पर्शुराम बस्नेतमाथि इतर समूहका कार्यकर्ताले गरे हातपात

विराटनगर । विराटनगरमा नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट भइरहेको क्रममा तनाव सिर्जना भएको छ। शनिबार पाञ्चालीस्थित एमाले पार्टी कार्यालय बाहिर संस्थापन पक्षका नेता पर्शुराम बस्नेतमाथि इतर समूहका कार्यकर्ताले

मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, मंसिर १३ गते । मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १२ गते मोरङको लेटाङ-५ स्थितमा इलाका प्रहरी कार्यालय

धनकुटा र भोजपुरमा गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट

धनकुटा, मंसिर १३ गते । भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

विराटनगरमा विहे भोजमा युवामाथि खुकुरी प्रहार

विराटनगर । विराटनगर–१२ मा विहे भोजका क्रममा एक युवकमाथि खुकुरी प्रहार गर्ने व्यक्ति मोरङ प्रहरीले घटना भएको २ घण्टा नबित्दै पक्राउ गरेको छ। निर्माण व्यवसायी संजय यादवका भाइको विहे भोजमा

पूर्वसांसद गंगा थारुमाथि स्थानीय महिलाद्वारा कुटपिट

काठमाडौ । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन् । गाउँमै भएको बाटोसम्बन्धी छलफलको क्रममा वादविवाद चर्किएपछि उनीमाथि उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ । राप्ती गाउँपालिका–७ मा

संखुवासभामा बीमा सचेतना सम्बन्धी छलफल सम्पन्न

संखुवासभा,मंसिर १३ गते । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा सम्बन्धी सचेतना तथा अन्तक्र्रिया कार्यक्रम आज घरेलु तथा साना उद्योग कार्यालय संखुवासभा, खाँदवारीमा सम्पन्न भएको छ । बीमा

एमालेमा एघारौँ महाधिवेशनका लागि आज देशैभरि प्रतिनिधि छनौट हुँदै

काठमाडौँ । एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार मङ्सिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ

मोरंगमा माओवादीभित्र ठूलो राजनीतिक धक्का, पूर्व अध्यक्ष–उपाध्यक्षसहित १४ जनाको सामूहिक राजीनामा

मोरंग, १३ मंसिर । पार्टी एकता अभियानका बीच नेकपा माओवादी केन्द्र केराबारीमा अभूतपूर्व राजनीतिक हलचल देखिएको छ । देशभर पार्टी एकताको सन्देश लिएर प्रचण्ड दौडाहामा निस्किएका बेला केराबारीमा भने पूर्व



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।