मोरङ कारागारका अर्का एक थुनुवाको पनि मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङका अर्का थुनुवाको पनि शनिबार मृत्यु भएको छ । लागुऔषध मुद्दाका थुनुवा मोरङको उर्लाबारी नगरपालिका–१ का ३७ वर्षीय टंकबहादुर दर्जीको मृत्यु भएको कारागार

कोशीको ५ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

विराटनगर । नेकपा एमालेको ११ औं केन्द्रीय महाधिवेशनका लागि कोशी प्रदेशको ५ जिल्लामा सर्वसम्मत प्रतिनिधि छनाेट भएका छन् । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार कोशी प्रदेशको भोजपुर,ताप्लेजुङ, इलाम,

धनकुटामा आज बिहानबाट मतगणना सुरु

धनकुटा,१४ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न हिजो धनकुटामा मतदान सम्पन्न भएकाले आज बिहानबाट मतगणना थालिने भएको छ । हिजो रातिसम्ममा सबै वडाहरूट मतपेटिका

श्रम संस्कृति पार्टी ताप्लेजुङद्वारा श्रम अभियान सुरु

ताप्लेजुङ । श्रम संस्कृति पार्टी ताप्लेजुङले श्रम अभियान सुरु गरेको छ । शनिबार सदरमुकाम फुङ्लिङ् स्थित तोक्मेडाँडाको हटिया लाइन क्षेत्रमा श्रमदानबाट सडकका खाल्टा पुर्ने संगै सरसफाइका काम भएको छ ।

उर्लाबारीमा आमाको सम्झनामा सिलाम साङमा निर्माण

मोरंग । उर्लाबारी–९, थक्लुङ चोक — आमाको सम्झनामा समुन थक्लुङ परिवारले चासोक तङनाममा विशेष पहल गरेका छन्। छोरा सुमन थक्लुङ परिवारले आफ्नो प्रिय आमाको सम्झनामा चासोक तङनामको अवसरमा सिलाम साङमा

बैरागी काइँलालाई पहिचान सम्मान, पहिचान युवा सम्मान गीलु रातोसलाई

लन्डन । प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले यस वर्ष ‘पहिचान सम्मान’ दिने भएको छ । प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिइने गर्दछ। वि.सं. २०८१/२०८२ (सन् २०२४/२०२५) को

हस्पिटल म्यानेजमेन्टको मास्टर्सका नयाँ विद्यार्थीलाई मनमोहनको अभिमुखिकरण

विराटनगर, १३ मंसिर । मनमोहन प्राविधिक विश्वविद्यालयले अस्पताल व्यवस्थापन स्नातोकोत्तर ( मास्टर्स) तहमा अध्यन गर्ने नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण सहित स्वागत गरेको छ । मनमोहन विश्वविद्यालयको स्कुल अफ हेल्थ साईन्स अन्तर्गतको

ओखलढुंगामा ढुंगाको चेपमा अड्किएका ब्यक्तिको सकुशल उद्दार

ओखलढुंगा,१३ मंसिर ।ओखलढुंगामा ढुंगाको चेपमा अड्किएका ब्यक्तिको सकुशल उद्दार गरिएको छ । आज दिउंसो ओखलढुङ्गाको चम्पादेबी गाउँपालिका वडा नं. ०३ तिलबारी बस्ने बर्ष-५५ को राम बहादुर तामाङ सोही स्थानमा रहेको

बनभोज गएका इलामका दुई शिक्षकको दुर्घटनामा मृत्यु

इलाम । इलाम नगरपालिका–९ भञ्ज्याङको रेशमखेतीदेखि माथिल्लो सडक खण्डमा आज दिउँसो भएको दुर्घटनामा ग्रीनभ्याली स्कुलका दुई शिक्षकको ज्यान गएको छ। इलामबाट हेडट्याङ्कतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको एनटर्क

इलाममा सवारी दुर्घटना, दुई जनाको मृत्यु

इलाम । इलाममा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज दिउंसो इलाम नगरपालिका ९ भञ्ज्याङ गोलाई स्थित मेचिराजमार्गमा झापाबाट इलाम तर्फ आउदै गरेको प्रदेश १-०१-००१ ख ४१०१ न.को



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।