दिउँसो देशभर मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । हाल देशभर आंशिक देखि

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् साउन २२ गते मंगलवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल साउन २२ गते मंगलबार इश्वी सन २०२४ अगस्त ६ तारीख श्रावण शुक्ल पक्ष द्वितिया तिथी मघा नक्षत्र वरियान योग कौलव करण चन्द्रमा सिंह

बाढी पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी–पहिलो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशान दिएका छन् । सोमबार विहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४औं बैठकमा

काठमाडौँ–तराई- मधेस द्रुतमार्ग आधुनिक विकासको नमुना हुनेछ : प्रधानमन्त्री ओली

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई- मधेस द्रुतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताएका छन् । नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ५४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो

पाख्रीबासमा ट्याम्पो दुर्घटना,एक घाइते

धनकुटा । धनकुटाको पाख्रीबासमा आज सांझ ट्याम्पो दुर्घटना भएको छ । पाख्रीबास बजारदेखि फलांटे तर्फ जांदै गरेको प्रदेश १ ०२-००३ ह १४३ को ट्याम्पो पाख्रीबास-४ मा दुर्घटना भएको हो ।

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतको पक्षमा

कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएका छन् । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित गरेका हुन् । सभापति देउवाले

धनकुटा इजलासमा ८४ प्रतिशत मुद्धा फर्छौट

धनकुटा,२१ साउन । धनकुटामा रहेको उच्च अदालत विराटनगर धनकुटा इजलासले आर्थिक बर्ष २०८०-०८१ मा ८४ प्रतिशत मुद्धा फर्छौट गरेको छ । धनकुटामा आज पत्रकार संमेलन गर्दै उच्च अदालत विराटनगर धनकुटा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना हेलिकप्टरमा भारतीय सहर अगरतलामा,अन्तरिम सरकार बन्ने

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।