धनकुटा इजलासमा ८४ प्रतिशत मुद्धा फर्छौट

धनकुटा,२१ साउन । धनकुटामा रहेको उच्च अदालत विराटनगर धनकुटा इजलासले आर्थिक बर्ष २०८०-०८१ मा ८४ प्रतिशत मुद्धा फर्छौट गरेको छ ।

धनकुटामा आज पत्रकार संमेलन गर्दै उच्च अदालत विराटनगर धनकुटा इजलासको कार्यक्षेत्रका धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्ला अदालतमा रहेका २ हजार १ सय ८२ थान मुद्धा फर्छौट भएका छन् ।

धनकुटा जिल्ला अदालतमा रहेका ६ सय ६७ मध्ये ५ सय १० ओटा मुद्धा फर्छौट भएका छन् । तेह्रथुमले ४ सय २ मध्ये २ सय ७४ संखुवासभाले ५ सय ३९ मध्ये ४ सय १४ र भोजपुर जिल्ला अदालतले ५ सय ७४ मध्ये ४ सय ५६ मुद्धा फर्छौट गरेको उच्च अदालत धनकुटा इजलासका मुख्य न्यायाधिस गणेश बरालले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।