पाख्रीबासमा ट्याम्पो दुर्घटना,एक घाइते

धनकुटा । धनकुटाको पाख्रीबासमा आज सांझ ट्याम्पो दुर्घटना भएको छ ।

पाख्रीबास बजारदेखि फलांटे तर्फ जांदै गरेको प्रदेश १ ०२-००३ ह १४३ को ट्याम्पो पाख्रीबास-४ मा दुर्घटना भएको हो ।

दुर्घट्नामा परि पाख्रीवास नगरपालिका ६ कि अन्दाजी ४०/४५ वर्षकी सुख रानी राई घाईते भएकी छिन् । घाईते राईको मुख,ढाड र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्याम्पो ओरालोमा ब्रेक नलागेर दुर्घटना हुँदा घाईते भएकी उनलाई उपचारका लागि विराटनगर पठाईएको छ ।

टेम्पो र चालक प्रहरीको नियन्त्रणमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।