ताप्लेजुङमा यसरी बोलेरो गाडी खोलाले बगायो, पाथीभरा जाने सडक अवरुद्ध

ताप्लेजुङ । फुङलिङ नगरपालिका-९ हाङदेवाको हिरिया खोलाले मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको छ । फुङलिङ नगरपालिका-११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बगाएको हो । खोलाभित्र पसेपछि गाडीको

आज धनकुटा सहित यी क्षेत्र भएर बग्ने नदीहरुमा पानीको बहाव बढ्ने सम्भावना

काठमाडौं । अबका तीन दिन देशका केही नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । कोसी, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको

झापामा यसरी भयो एकाबिहानै सवारी दुर्घटना

झापा । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । आज बिहान ०७ः१५ बजे राजमार्गका टिपर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका

लाइटर पड्किँदा घरमा आगलागी

अछाम । अछाममा लाइटर पड्किँदा घरमा आगलागी भएको छ। ढकारी गाउँपालिका–६ मोयमा आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर अत्यधिक गर्मीले तातेर पड्किँदा स्थानीय हरिचन कामीको खरले छाएको घरमा आगलागी भएको

औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन् । काठमाडौँमा

सामुदायिक विद्यालयको शिक्षामा फड्को मार्न सक्रिय ‘हेड सर’ मोहन भण्डारी

धनगढी । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो रहेको जनगुनासो जताततै सुनिन्छ। सामुदायिक विद्यालयका शिक्षक राजनीतिक क्रियाकलापमा बढी सक्रिय हुने, नियमित विद्यालयमा उपस्थित नहुने, विद्यार्थीलाई पर्याप्त ज्ञान प्रदान गर्न अल्छी गर्ने

सहिदभूमि गाउँपालिकामा आज शोक विदा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका धनकुटाले वडा सचिवकाे निधनप्रति आज(मंगलबार) पालिकाभर शाेक विदा दिने निर्णय गरेको छ । वडा नं ७ का वडा सचिव (सहायक पाचौं ) पदमा कार्यरत झनकलाल

सर्पको राजधानी भनेर चिनिने बर्दिवासमा सर्पदंशको उपचार नि:शुल्क

विशाल बस्नेत/ महोत्तरी, ४ असार । सर्पको राजधानी भनेर चिनिने बर्दिवास नगरपालिका-३ मा शर्पदंशको नि:शुल्क उपचार गरिने भएको छ। सर्पले डसेमा वडा नम्बर ३ का नागरिकको नि:शुल्क उपचार गरिने वडाध्यक्ष बिराट विष्टले

पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव

काठमाडौँ ।  हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल  कोशी

धनकुटामा बाँदर आतंक रोक्न वनमा रोपियो फलफुलजन्य विरुवा

धनकुटा । बाँदरले हैरानी दिएपछि धनकुटाको महालक्ष्मी ७ जितपुरका किसानहरुको सहभागीतामा वनमै बाँदर रोक्ने फलफुलजन्य विरुवाहरु रोपिएका छ । धनकुटाका अधिकांस किसान बाँदर पीडित बन्दै आएका छन् । बाँदरले किसानले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।