धनकुटामा सुरु भयो किराँत राई सांस्कृतिक उत्सव

धनकुटा,२७ जेठ । धनकुटामा आजबाट बृहत् किराँत राई सांस्कृतिक उत्सव सुरु भएको छ । आदिवासी जनजातिको संस्कार संस्कृति र भेषभूषाको प्रर्दशन आर्थिक समृद्धिको लागि स्वच्छ पर्यावरण र पर्यटन भन्ने नाराका

अदालतको आदेश उल्लंघन गर्दै व्यक्तिलाई फसाउन यौनहिंसाको तानाबाना

धरान । एउटा लेनदेनको विषयमा जिल्ला अदालत सुनसरीले धरानका रामप्रसाद राईलाई छुन पनि नसक्ने गरी आदेश दिएपछि यौनहिंसाको तानाबाना बुनिएको छ ।  इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक मानबहादुर

धनकुटा चौबिसे गाउँपालिकाकी १५ दिनकी सुत्केरी गरिमा लिम्बूले दिइन् लिम्बू भाषा कक्षा ११ को परीक्षा

पान्थर । लिम्बु भाषा उच्च माध्यमिक शिक्षा परिषदबाग सञ्चालित लिम्बु भाषा(याक्थुङ पा:न्दाङ नु साप्सक्)काे कक्षा ११ र १२ काे परीक्षा सम्पन्न भएको छ । बोर्डले शैक्षिक शत्र २०८० को कक्षा

नक्कली प्रमाणपत्र लिएर अनुसन्धान विभागमा कार्यरत उप-निर्देशकविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रिय अनुसन्धान विभागको उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध मुद्धा दायर गरेको छ । चौधरीले भारतको मगध विश्वविद्यालय, बोधगयाबाट

विराटनगर महानगरद्वारा पशुपालक किसानलाई निःशुल्क परजीवि नियन्त्रणको औषधि वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक किसानका लागि परजीवि नियन्त्रणका लागि औषधि वितरण गरेको छ । महानगरको पशुपंक्षी शाखाले वडा नम्बर १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवि नियन्त्रणसम्बन्धी

प्रहरीको आँखा अगाडी खुलेआम वालविवाह, प्रशासन मौन

बिशाल बस्नेत/ महोत्तरी । महोत्तरीको बर्दिवासमा प्रशासनको आँखा नै अगाडी खुलेआम वालविवाह भएको छ । बर्दिवासस्थित वडा नं १२ को बिजलापुरामा कानुनलाई समेत चुनौती दिदै प्रहरीको आँखा अगाडी वालविवाह भएको हो

मोरङको रंगेलीमा नगर प्रहरी कुट्नेलाई छाड्न माग गर्दै विद्यार्थीले जलाए एउटा गाडी , ५ वटामा गरे तोडफोड

विराटनगर । मोरङको रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै विद्यार्थीको समूहले विराटनगरमा सरकारी गाडी जलाएका छन् । आइतबार बिहान प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडी जलाएका

इलाममा यसरी भयो दुर्घटना

इलाम । इलाममा सवारी दुर्घटना भएको छ । परिक्षणमा रहेको इलेक्ट्रिक गाडी KYC को ब्रेक नलागेपछि नेपाल बैंक मुनि मारुति भ्यान संग ठोक्किदा दुर्घटना भएको हो । घटनाको बिस्तृत विवरण

काठमाडौँ महानगरलाई वेष्ट एजुकेसन अवार्ड अन्तर्गत सर्वोत्कृष्ट पालिका अवार्ड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल एशोसिएसन अफ नेपाल – पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा

क्यान्सरले थलिएका नक्कली ‘प्रचण्ड’लाई गोरेटोको आर्थिक सहयोग

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नक्कल गरेर चर्चा कमाएका कलाकार घनश्याम गौतम एक वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका छन्।  तेस्रो स्टेजको आन्द्राको क्यान्सरसँग लडिरहेका नक्कली प्रचण्डको उपनामले परिचित कलाकार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।