धनकुटामा सुरु भयो किराँत राई सांस्कृतिक उत्सव

धनकुटा,२७ जेठ । धनकुटामा आजबाट बृहत् किराँत राई सांस्कृतिक उत्सव सुरु भएको छ ।

आदिवासी जनजातिको संस्कार संस्कृति र भेषभूषाको प्रर्दशन आर्थिक समृद्धिको लागि स्वच्छ पर्यावरण र पर्यटन भन्ने नाराका साथ आजबाट उत्सव सुरु भएको हो ।

उत्सवमा आदिवासी जनजातिको संस्कार,संस्कृति र भेषभूषाको प्रर्दशन तथा जातीय खानाको प्रर्दशन समेत गरिएको छ । आदिवासी जनजातिको संस्कार,संस्कृतिलाई सबैका माझमा देखाउन र उनिहरुको संस्कार,संस्कृति प्रचार-प्रसार गरि धनकुटाको पर्यटनमा समेत वद्धि गर्ने लक्ष्यका साथ उत्सवको आयोजना गरिएको आयोजक किरात राई यायोक्खा धनकुटाका कार्यबाहक अध्यक्ष प्रीथुराम राईले बताए ।

उत्घाटन समारोहमा बोल्दै खानेपानी मन्त्री राजेन्द्र कुमार राईले कला संस्कृतिको रक्षा र सम्बर्दन आजको आवश्यकता भएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।