टी-२० विश्वकपमा अमेरिकाको विजयी शुरुवात

काठमाडौँ । आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १९५ रनको

इलाममा आमा-छोरा एकै ठाउँमा झुण्डिएको अवस्थामा फेला

इलाम । इलाम नगरपालिका-२ सुम्बेकमा आमा-छोरा झुन्डिएको अवस्थामा फेला परेका छन । करिव ४३ बर्षीय फूलमाया तामाङ र छोरा अंदाजी २० बर्षीय जीवन तामाङ झुण्डिएको अवस्थामा फेला परेका हुन ।

सुनसरीबाट हुन्डी कारोबारमा प्रयोग गरिएको एक करोड एक लाख रुपैयाँ बरामद

सुनसरी । सुनसरीबाट प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । शनिबार साँझ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले चेकजाँच

रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो

विश्वकप आजदेखि: पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै

काठमाडौँ । आइसीसी टी-२० विश्वकप आजदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् । यस विश्वकपको पहिलो दिन दुई खेल हुने छन्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी,वाग्मती,गण्डकी र सुदुरपश्चिम

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् जेठ २० गते आइतवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल जेठ २० गते आइतबार इश्वी सन २०२४ जुन २ तारीख ज्येष्ठ कृष्णपक्ष एकादशी तिथी रेवती नक्षत्र आयुष्मान योग वव करण चन्द्रमा मीन राशिमा

नावेल साकोस साहित्य संस्थाद्वारा बालकलाकार सम्मानित

विराटनगर । नोवेल साकोस साहित्य संस्था विराटनगर शाखाले सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विराटनगर–११ स्थित नेपाल विजिनेस कलेजमा आयोजना गरेको कार्र्यक्रममा बाल कलाकार आज्ञा राईलाई

सुम्निमा स्कुलका २५ जना विद्यार्थी दीक्षित

विराटनगर । विराटनगर–११ स्थित सुम्निमा बोर्डिङ स्कुलमा अध्ययनरत २५ जना विद्यार्थी दीक्षित भएका छन् । स्कुलले शनिबार एक भव्य कार्यक्रम आयोजना गरी प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका

धनकुटाको लेगुवाघाटमा ३३.८ मिलिमिटर वर्षा

धनकुटा । अहिले पूर्बी नेपालको धनकुटामा पनि पामी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार अहिले पूर्वमा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ओखलढुंगाका केही स्थानहरूमा पानी परिरेहको छ। विभागका अनुसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।