धनकुटाको लेगुवाघाटमा ३३.८ मिलिमिटर वर्षा
धनकुटा । अहिले पूर्बी नेपालको धनकुटामा पनि पामी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार अहिले पूर्वमा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ओखलढुंगाका केही स्थानहरूमा पानी परिरेहको छ।
विभागका अनुसार धनकुटाको लेगुवाघाटमा पछिल्लो तीन घन्टामा ३३.८ मिलिमिटर वर्षा भएको छ। पाँचथरमा १४ मिलिमिटर वर्षा भएको छ।


