इलाममा आमा-छोरा एकै ठाउँमा झुण्डिएको अवस्थामा फेला
इलाम । इलाम नगरपालिका-२ सुम्बेकमा आमा-छोरा झुन्डिएको अवस्थामा फेला परेका छन ।
करिव ४३ बर्षीय फूलमाया तामाङ र छोरा अंदाजी २० बर्षीय जीवन तामाङ झुण्डिएको अवस्थामा फेला परेका हुन । उनीहरु शनिवार साझ सो अवस्थामा फेला परेका हुन ।
घटनाको थप विबरण आउन बाकी छ ।
