‘महिनावारीको बेला महिला ट्राफिक प्रहरीले ४ दिन छुट्टी पाउने, मापसे कारबाहीमा परेकालाई सडकमा खटाइने’

काठमाडौं । सरकारले अबदेखि महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने भएको छ । मंगलबार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा ४ दिनसमम ट्राफिक

सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  गणतन्त्र दिवसका अवसरमा आज आयोजित

आज बजेट आउदै

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज दिउँसो ल्याउने भएको छ । संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक

आजको मौसम पूर्वानुमान: रेमल चक्रवातको प्रभाव रहने

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् जेठ १५ गते मंगलवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल जेठ १५ गते मंगलबार इश्वी सन २०२४ मे २८ तारीख ज्येष्ठ कृष्णपक्ष पञ्चमी तिथी उत्तराषाढा नक्षत्र ब्रह योग तैतिल करण चन्द्रमा मकर राशिमा

गण्डकी सरकार ढल्यो, ठुलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ ।  सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै

धनकुटामा मलामी बोकेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

धनकुटा,१४ जेठ । धनकुटाको छथर जोरपाटीमा ट्याक्टर दुर्घटना भएको छ । गाउँपालिकाको पाथीभरामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुंदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन्

अत्यधिक गर्मी बढ्न थालेपछि विराटनगर महानगरद्वारा सामुदायिक विद्यालयलाई पंखा वितरण

विराटनगर । अत्यधिक गर्मी बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई सिलिङ पंखा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ वटा सामुदायिक विद्यालयहरुलाई सिलिङ पंखा उपलब्ध गराएको महानगरले जनाएको

दोश्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं, १४ जेठ । दोश्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०२४को विभिन्न २५ विधामा उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा यो अवार्ड हुन लागेको हो

उदयपुरको त्रियुगाबाट मोटरसाइकल चोरीमा संलग्न १ जना पक्राउ

उदयपुर, जेठ १४ गते । उदयपुरको त्रियुगा नगरपालिका-१२ सोनापुरबाट मोटरसाइकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बिहिबार सोही स्थानको एक घरमा पार्किङ गरी राखेको प्रदेश नं.



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।