धनकुटामा मलामी बोकेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
धनकुटा,१४ जेठ । धनकुटाको छथर जोरपाटीमा ट्याक्टर दुर्घटना भएको छ ।
गाउँपालिकाको पाथीभरामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुंदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ७ जना घाइते भएका छन् ।
घटनाको विस्तृत विवरण आउन बाकी रहेको छ ।


