सुनसरीबाट अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका- ८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते सांझ अबैध रुपमा ल्याइएको  मकै, गहुँ र चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिइएको छ । प्रस्तावित सिमा

महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले ‘श्रम बैङ्क’ बाट श्रमिक लिएर परिचालन

झापाको दमकमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा, जेष्ठ २ । झापाको दमक नगरपालिका -३ स्थित भित्री सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे ताराबारीबाट गोलाटार तर्फ

मोरङको बुढीगंगा-३ स्थितबाट मुर्ती चोरी गर्ने १ जना प्रहरीको नियन्त्रणमा

मोरङ, जेष्ठ २ । मोरङको बुढीगंगा-३ स्थितबाट मुर्ती चोरी गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार राती सवा ८ बजे इलाका प्रहरी कार्यालय नेमुवाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले

पाख्रिबासमा तीन दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

धनकुटा । धनकुटाको पाख्रिबासमा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । हेल्पिङ हेन्ड्स हेल्थ एजुकेशन अमेरिकाका अन्तराष्ट्रिय प्रेसिडेन्ट तथा संस्थापक नारायण श्रेष्ठ तथा स्त्री रोग विशेषज्ञ डा.

संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । बुधबार बिहान भएको भेटवार्तामा संसदको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । मंगलबार

लखनउमाथि दिल्ली १९ रनले विजयी

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो । दिल्लीले दिएको २०९

सन्दीपको मुद्धाको आजपनि पेसी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाई आज हुदै छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाई वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा

पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।  हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा

धनकुटाको सहिदभूमिमा सम्पन्न दोस्रो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं ३ र ५ लाई

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा जारी दाेस्राे अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिताकाे उपाधि वडा नं ३ र वडा नं ५ ले जितेको छ । बुधबार सम्पन्न फाईनल खेलमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।