भरतपुरमा अज्ञात समूहले स्कुल बसमा आगजनी

चितवन ।  चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन् । विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६

कामिरिताको किर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

काठमाडौँ । कामिरिता शेर्पाले सगरमाथाको २९औँ पटक सफल आरोहन गरेर कीर्तिमानी तोडेका छन् । कामिरिताले आज बिहान ७: २५ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ । 

गायक रवि ओड प्रहरी नियन्त्रणमा

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् । कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् । उनीविरूद्ध श्रीमतीले गत

मान्छेहरुले छ्याप्पै भरिएको धनकुटाको टुडिखेल

ध्रुव एलेक्स/(पाख्रीबास)धनकुटा । २०८१ वैशाख २९ गते धनकुटाको टुडिखेलमा शहिद भीमनारायण कपको १६औ संस्करण फुटबल प्रतियोगिता खचाखच मानिसहरुको भीडमा भब्यताको साथ सफल भएको छ । दिनको करिब ४ बजे तिर

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौँ । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बई इण्डियन्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो ।

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल  गण्डकी, लूम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया

मंगोल नेशनल अर्गानाइजेशन धनकुटाको जिल्ला सभा पुनर्गठन सम्पन्न

नरेन्द्र कश्चित,धनकुटा । धनकुटाको पाख्रिवासमा मंगोल नेशनल अर्गानाइजेशनको जिल्ला सभा पुर्नगठन कार्यक्रम आज सम्पन्न भएको छ । जिल्ला सभा पुर्नगठन कार्यक्रमबाट सेर बहादुर सिंजालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला सभा गठन

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् बैशाख ३० गते आइतवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल बैशाख ३० गते आइतबार इश्वी सन २०२४ मे १२ तारीख बैशाख शुक्लपक्ष पञ्चमी तिथी आर्द्रा नक्षत्र धृति योग वव करण चन्द्रमा मिथुन राशिमा

विद्यालयमा पठनपाठन गर्न शिक्षक आफ्नो जातीय पोसाकमा

सुरुचि भण्डारी, बारा । बाराको निजगढ नगरपालिका–५ वागदेवमा अवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयमा साताको हरेक शुक्रबार यस बिद्यालयका शिक्षकहरू आआफ्ना जातीय पोसाकमा आएर पठनपाठन सुरु गरेको छ । २०२२ सालमा

बिर्तामोड युनाइटेडले उचाल्यो भीमनारायण गोल्डकपको उपाधि

विकास घिमिरे/धनकुटा,२९ बैशाख । धनकुटामा जारी सहिद भीमनारायण श्रेष्ठ स्मृती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत १६ औं संस्करणको उपाधी झापाको बिर्तामोड यूनाइटेड क्लवले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।