सुहाङको अग्रता कायमै, डकेन्द्र पुगे डम्बरको नजिक

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । २९ हजार १५२ सदर मत मध्ये एमाले उम्मेदवार नेम्वाङले ११ हजार ६१९ मत पाएका छन्

धनकुटा सदरमुकाममा पानी वितरणमा चरम लापरवाहीले गर्दा पानीको हाकाकार

धनकुटा,१७ बैशाख । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितीले खानेपानी वितरणमा चरम लापबाही गर्दा धनकुटा सदरमुकाममा पिउने हाकाकार भएको छ । धनकुटा सदरमुकामका कतिपय स्थानमा लगातार खानेपानी धारामा आए

बझाङमा एमालेका भण्डारी मतान्तर बढाउँदै

बझाङ, १७ बैशाख । बझाङ प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी बतान्तर बढाउँदै गएका छन्। १०५६१ मतका साथ भण्डारीले लिड गरिरहेका हुन्। नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुर, १७ बैशाख । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको

सुनसरी र खोटाङबाट अबैध लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा

विराटनगर, बैशाख १७ गते ।सुनसरी र खोटाङको २ स्थानबाट अबैध लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ सवा ५ बजे सुनसरीको कोशी पुल स्थितमा इलाका प्रहरी

सोलुखुम्बुमा बिदेशी नागरिकको मृत्यु

सोलुखुम्बु, बैशाख १७ गते । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका- ४ सनासा स्थितमा एक जना बिदेशी नागरिकको मृत्यु भएको छ । राहदानी नम्बर X2744600 भएकी ३६ वर्षिया MARISTARITA SINAGA नाम गरेकी ईन्डोनेसियन

इलाममा सौतेनी आमाको हत्या आरोपमा छोरा पक्राउ

इलाम, बैशाख १७ गते । इलामको माई नगरपालिका-२ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ११ बजे मादक पदार्थ सेवन गरेर घर

एमालेका सुहाङ सँग कांग्रेस उम्मेदवार २८ सय ५३ मतले पछि

इलाम, १७ बैशाख । इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले २८ सय ५३ अग्रता कायम राखेका छन्। नेम्वाङ नौ हजार ४ सय ८४ मत प्राप्त लिड

जस्ताको छानाभएको घरमा आगलागी, झण्डै १२ लाखको क्षती

सञ्जय मिश्रा /रौतहट। रौतहटको राजदेवी नगरपालिका स्थित आज बिहान एक घरमा भएको आगलागी बाट झण्डै १२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।   राजदेवी ९ ब्रहमपुरी कालिमन्दिर बस्ने बच्चा

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

इलाम, १७ बैशाख । मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ। आइतबारदेखि जारी मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न तीन स्थानमा मतगणनाको तयारी गरिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।