इलाममा आएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो

इलाम । अविरल वर्षापछि इलाममा आएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ। शनिबार राति गएको पहिरोले एकै परिवारका ६ जनासहित ठूला जनधनको क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय

उदयपुरमा खोलाले बगायो २२ यात्रु सवार गाडी

उदयपुर । बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एक जना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार

इलाममा पहिरोबाट घाइते भएकालाई हेलिकप्टरबाट उद्धार

इलाम । इलाममा पहिरोबाट घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । इलाममा बाढीपहिरोमा परी घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ

धनकुटामा अवरुद्द केही सडक एकतर्फी संचालनमा

धनकुटा,१९ असोज । धनकुटामा निरन्तरको बर्षा केही स्थानका सडकमा क्षति पुगि सडक अवरुद्द भएकोमा केही स्थानका सडक एकतर्फी संचालनमा आएका छन् । मध्य पहाडि लोकमार्गको पाख्रिबास नगरपालिका ५ डिकुरे र

इलाममा मात्रै १८ जनाको मृत्यु

इलाम । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु

इलाममा पहिरो : दुई घरका ११ जनाको मृत्यु

इलाम । इलाममा गएराति गएको पहिरोमा परी २ घरका ११ जानको मृत्यु भएको छ । इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुनिता

ईलाममा पहिरोले पुरिंदा २ जनाको मृत्यु, कम्तिमा १० जना बेपत्ता

इलाम । ईलाममा पहिरोले पुर्दा २ जनाको मृत्यु, कम्तिमा १० जना बेपत्ता भएका छन् । प्रारम्भिक विवरणअनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका क्षेत्रमा घर पुरिएको छ। कठिन भूगोलका कारण प्रहरी

सप्तकोशीको जलसतहले खतरा तह पार गर्‍यो

काठमाडौँ । सुनसरी स्थित सप्तकोशी नदीले खतरा तह पार गरेको छ । बिहान ८ः१० मा चतरा जलमापन केन्द्रको जलसतह खतरा तह पार गरेको हो । जलसतह बढ्दो क्रममा रहेकाले नदी

सोलुको दुधकुण्डमा पहिरो , एक राँगा र ४ वटा बाख्रा पुरिएर मृत्यु

सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका ३ फलामखानी बस्ने प्रबिण बि.क. को टिनको छानो र काठले बनेको २ तल्ले घरको माथिबाट पहिरो झरी क्षति भएको छ । घर भित्र मुनीको तल्लामा

खोटाङमा खोलाले बगाएर एक जना बेपत्ता

खोटाङ । खोटाङमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का सुमन घिमिरे बि.क. हङचुर खोलाले बगाउँदा बेपत्ता भएका छन्। परिवारका अनुसार बि.क दशैको टीका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।