ईलाममा पहिरोले पुरिंदा २ जनाको मृत्यु, कम्तिमा १० जना बेपत्ता
इलाम । ईलाममा पहिरोले पुर्दा २ जनाको मृत्यु, कम्तिमा १० जना बेपत्ता भएका छन् ।
प्रारम्भिक विवरणअनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका क्षेत्रमा घर पुरिएको छ।
कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको छ।


