ललितपुर, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको छलफल जारी रहेकाे छ । प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर
पोखरा, २१ भदौ । नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा माओवादी
सञ्जय मिश्रा/रौतहट,२१ भदौ । रौतहटको पूर्विभेग दुर्गाभगवती गाउँपालिका–३ मत्सरीमा ‘डिम्पल झा स्मृति छात्रवृत्ति तथा छोरी संरक्षण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत छोरी जन्माउने आमाहरुलाई सम्मान स्वरूप
काठमाडौं, २१ भदौ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली प्रस्तान गरेका छन् । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज
इन्दीप कोइराला/बारा, २१ भदौं । नेपालमा कृषि क्षेत्रलाई सम्मानजनक पेशाको रूपमा स्थापित गर्न र कृषि क्रान्ति ल्याउने उद्देश्यले गत बिहिबार मधेश प्रदेशको महोत्तरी स्थित बर्दिवासमा मौरीपालन सम्बन्धि अवसर तथा चुनौती
पोखरा , भदौ २१। नेपाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जेठ २ गते बैतडीको पाटनबाट सुरु गरेर बर्खाको मौसम लागेकाले रोकिएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग ) केन्द्रीत अभियान पुनः
काठमाडौं । गीतकार तथा व्रिटिश गोर्खा आर्मी केशव राईको शब्दमा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ प्रती समर्पित गीत ‘हर्क साम्पाङ आए अब देशको बिकाश हुन्छ’ बोलको गीत सार्वजनिक भएको छ
नेपालगन्ज । कर्तव्य पालनका क्रममा (ड्युटीमा) नेपाल प्रहरीका नायब निरीक्षक (सई) धनबहादुर थापाको निधन भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत रहेका सई
बेनी । म्याग्दीको बेनीबाट गत शनिवारदेखि सम्पर्विहिन रहेका दुई युवा मध्ये एकजनाको शव भेटिएको छ। बेनपा–६ जामुनाखर्कका हरि रिजालको शव स’म्पर्कवि’ही’न बनेको ६ दिनपछि शुक्रबार दिउँसो मा’लढुङ्गा स्थित कालीगण्डकी न’दीको
काठमाडौं । ललितपुरको हरिसिद्धीमा आज बिहान भएको दुर्घटनाको जिम्मेवारी कोशी प्रदेश सरकारले दिएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले दुर्घटनामा घाइते भएकी बालिको उपचारको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने घोषणा गरेका छन्।