यी हुन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय

काठमाडौ । मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेको बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक भएका छन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको स्विकृतिदेखि सत्य निरुपण तथा मेलमिलाप आयोग र

धनकुटामा फोनिजको स्थापना दिवसको अवसरमा शुभकामना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

धनकुटा,१६ भदौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० धनकुटाले २६ औं स्थापना दिवशको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा कोशी प्रदेश सरकारले ल्याउन लागको आम संचार विद्येकमा रहेका

चैतन्य एकेडेमीले भदौ अन्तिममा नीति सम्मेलन गर्दै, नेता र विज्ञले बहस गर्ने

काठमाडौं । चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३औँ श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्ने भएको छ। समृद्ध समाज या देश निर्माणका लागि सार्थक

इलाममा बाख्रा खान आएको चितुवा यसरी आफै पर्यो फन्दामा

इलाम । इलामको सूर्योदय नगरपालिका–३ बागवीरेमा आज बिहान बाख्राको खोरमा कालो रङको चितुवा भेटिएको छ। टंक काफ्लेको खोरमा पसेको उक्त चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर खोरमै थुनेका छन्। वडा सदस्य उपेन्द्रराज

माछापुच्छ्रे बैंकको बिराटचौक शाखामा आगलागी

मोरंग । मोरङको सुन्दरहरैचास्थित विराट चोकमा रहेको माछापुच्छ्रे बैंकको कार्यालयमा आईतबार राती आगलागी भएको छ। आगलागीबाट विद्युतीय सामाग्रीमा क्षति पुगेको कारण बैंक सुचारु रूपमा सञ्चालन हुन केही दिन लाग्ने जनाईएको

ग्रिसका महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशभिसबाट खेल्ने

काठमाडौं । ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपाल आइपुगेकी छन्। आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन चान्टाभा नेपाल आएकी

उदयपुरको एक बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रामाथि जबरजस्ती करणी

उदयपुर । उदयपुरको बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलकी एक छात्रा विद्यालयमै बलात्कृत भएकी छन् । १४ वर्षीया छात्रामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।

ताप्लेजुङमा काबेली नदीले बगायो टिपर र स्काभेटर

ताप्लेजुङ । अविरल वर्षापछि काबेली नदीमा आएको आकस्मिक बाढीले सिनाम पावर हाउसमा प्रयोग भइरहेका २ वटा टिपर र २ वटा स्काभेटर बगाएको छ। अस्थायी प्रहरी चौकी खाम्दिनेका अनुसार खोजतलासका क्रममा

रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको भेटघाट स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही–३ का लागि चयन भएको उम्मेदवार डा.लेखजंग थापाले आज पत्रकारसँग गर्ने भनिएको अन्तरक्रिया स्थगित भएको छ । आइतबार उम्मेदवारमा चुनिएका थापाले आज दिउँसो २ बजे

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर, भदौ १६ गते । सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १५ गते सुनसरीको रामधुनी नगरपालिका- ५ का ३० बर्षीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।