रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौ । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । दिउँसो १:३० बे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीका कार्यवाहक सभापति डीपी

उदयपुरमा एक ब्यक्ति मृत फेला

उदयपुर । उदयपुरमा एक ब्यक्ति मृत फेला परेका छन् । उदयपुरको बेलका नगरपालिका वडा न. ६ समावेशी पार्कको चौतारीमा झुन्डिएको अवस्थामा एक अपरिचित ब्यक्तिको लास फेला परेको छ । अहिले

झापाको बिर्तामोड स्थित दिवाकर फर्माका सञ्चालक राजबंशी लागुऔषध सहित पक्राउ

झापा । झापाको बिर्तामोड–२ चैतुबारीस्थित दिवाकर फर्माका सञ्चालक किरन कुमार राजबंशीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार राजबंशीको फर्मामा खानतलासी गर्दा Tramadol ३ हजार क्याप्सुल, प्रतिबन्धित औषधि

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

काठमाडौं, १४ भदौ । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले हात पारेकी छिन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! भदौ १५ गते आइतवारको राशिफल

श्री शाके १९४७ बि. स .२०८२ साल भदौ १५ गते आइतबार इश्वी सन २०२५ अगस्त ३१ तारीख भाद्र शुक्ल पक्ष अष्टमी तिथी अनुराधा नक्षत्र वैधृति योग भद्रा करण चन्द्रमा बृश्चिक

‘मिसन ८४’ अभियान सफल बनाउन एमालेलाई ओलीको नेतृत्व अपरिहार्य छः पृथ्वीसुब्बा गुरुङ

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकबाट दासप्रथाको पूर्ण अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको बताएका छन् । नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको आयोजनामा सम्पन्न ‘समृद्ध बागमतीका

लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति प्रधानमन्त्री ओलीले जनाए आपत्ति

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गरेका छन् ।

मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालको शौचालयमा फालिएको अवस्थामा नवजात शिशु उद्धार

मोरङ । मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालको शौचालयमा शनिबार विहान सालनालसहित नवजात शिशु भेटिएको छ। बिहान करिब १०:३० बजे भेटिएको शिशुलाई तत्काल उद्धार गरी दमकस्थित कियोच बाल अस्पताल लगिएको प्रहरीले जनाएको

धनकुटा सिनेमा हलमा “कोशेढुङ्गा”,दर्शकका आँखा रसाउने चलचित्र

धनकुटा, १४ भदौ । बहुप्रतिक्षित चलचित्र कोशेढुङगाको चर्चा धनकुटामा समेत व्यापक भएको छ । प्रर्दशन सूरु भए संगै निकै चर्चामा रहेको यो चलचित्र हेर्न धनकुटा सिनेमाघरमा पुग्ने लाई चलचित्रले मनोरञ्जन

झी पुचःको अध्यक्षमा शरद श्रेष्ठ निर्विरोध निर्वाचित

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरको अध्यक्षमा शरद श्रेष्ठ निर्विरोध निर्वाचन भएका छन् । शनिबार विराटनगरमा सम्पन्न ३१ औं साधारणसभाबाट दुईवर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा निर्वाचित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।