उदयपुरमा एक ब्यक्ति मृत फेला
उदयपुर । उदयपुरमा एक ब्यक्ति मृत फेला परेका छन् ।
उदयपुरको बेलका नगरपालिका वडा न. ६ समावेशी पार्कको चौतारीमा झुन्डिएको अवस्थामा एक अपरिचित ब्यक्तिको लास फेला परेको छ ।
अहिले सम्म पहिचान भने खुल्न सकेको छैन ।