विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा किस्मत सापकोटा प्रथम भएका छन् । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा सापकोटाले
काठमाडौं, १२ भदौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा
काठमाडौं, १२ भदौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार
श्री शाके १९४७ बि. स .२०८२ साल भदौ १२ गते बिहीबार इश्वी सन २०२५ अगस्त २८ तारीख भाद्र शुक्ल पक्ष पञ्चमी तिथी चित्रा नक्षत्र शुक्ल योग वालव करण चन्द्रमा तुला
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच बुधबार विराटनगरमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तार, नेपाली
धनकुटा,११ भदौ । धनकुटाबाट लागु औषध खैरो हिरोइन सहित छ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका ६ फोक्लैण्ड टापु बस्ने २७ बर्षिया एलन लिम्बु ,नपा ४ का
मोरङ्ग, ११ भदौं । पथरीमा बुधबारवाट एन्फा ए.एफ.सि. लाइसेन्स कोचिङ कोर्स सुरु भएको छ । मोरङ जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको सो तालिममा देशभरका २४ जना सहभागिता रहेको छ।
काठमाडौं, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
पाँचथर, भदौ ११ गते । पाँचथर जिल्लाको याङवरक गाउँपालिका-२ स्थित रहेको ईवा खोलामा अचानक आएको बाढीको कारण खोलाको विच भागमा फसेका ४ जना मानिसलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
काठमाडौं, ११ भदौं । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बझाङ निवासी रश्मिला धामीले गाली बेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा उनी