आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने

काठमाडौं, ८ भदौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ।

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! भाद्र ८ गते आइतवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४७ बि. स .२०८२ साल भदौ ८ गते आइतबार इश्वी सन २०२५ अगस्त २४ तारीख भाद्र शुक्ल पक्ष प्रतिपदा तिथी पूर्वफाल्गुनी नक्षत्र शिव योग वव करण चन्द्रमा सिंह

राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउँनका लागि सडक संघर्षको बिकल्प छैन: प्रभु साह

काठमाडौं, ७ भदौ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लाबरा (झुठो बोल्ने) को सारदार नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गरेका छन्

सिरहा सीमामा प्रहरी–तस्कर गठजोडः भन्सार छलीको धन्दाले राजश्व घट्यो

मुकेश कुमार यादव / सिरहा । मधेस प्रदेशको सिरहा स्थित सीमा नाका पछिल्लो समय तस्करको उर्वर भूमि बनेको छ । यहाँको विभिन्न नाकाबाट  मरिच, मदिरा, गाँजा, लागूऔषध, ग्यास लाइटर, चिनी,

माईजोगमाईमा हराएका पुरुष मृत फेला

झापा । झापाका ३४ वर्षीय उदय मगर माईजोगमाई–१ प्रेमेजुङ जंगलमा मृत अवस्थामा फेला परेका छन्। साउन ३० गतेदेखि हराएका उनलाई आज बिहान घाँस काट्न गएका स्थानीयले सडेको अवस्थामा देखेर प्रहरीलाई

देशभर मल्टिडेस्टिनेशन फेयर २०२५ को आयोजना गर्दै आईसीसीसी

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा आईसीसीसी मल्टिडेस्टिनेशन फेयर २०२५ को आयोजना गरिने भएको छ।  इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर आईसीसीसीको आयोजनामा हुन लागेको मेला  आईसीसीसीको काठमाडौँसहित  देशभरका ११ वटा शाखामा

धनकुटामा योग शिविर सम्पन्न

धनकुटा,७ भदौ । धनकुटामा योग शिविर सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको कार्यालय परिसरमा वैज्ञानिक मनोक्रान्ती स्मार्ट योगका प्रशिक्षक देवनाथ सिंह र पिटि बरालद्धारा शिविरमा प्रशिक्षण दिएका थिए

अब एआईमा हुनेछ तीन वर्षमा मानवजस्तै चेतना, बढनेछ ‘एआई साइकोसिस’ समस्या

काठमाडौं, ७ भदौं ।  आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तिब्र गतिमा अगाडि बढिरहेको छ, त्यसको विश्वमा यस्ता अपडेटहरु आइरहेका छन्, जुन स्तब्ध हुने खालका छन् । यसैबिच, एआईले आगामी तीन वर्षभित्र मानवसरह

जलजला, राधा र सन्तोषले गजलमा रचे इतिहास

काठमाडौं, ७ भदौं ।  त्यो दिल अरूको खातिर, खाली नहोस् सधैँभर मेरो निमित्त मात्रै, बाँकी बचोस् सधैँभर हाम्रो पियार देखी, आगो बनोस् न पानी इर्ष्या गरोस् त त्यस्तो, पानी बलोस्

पुर्व राष्ट्रपति राजनीतिमा फर्किनु गणतन्त्रका लागि खतरा : महासचिव शंकर पोखरेल

दाङ, ७ भदौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रकालागि खतरा भएको बताएका छन् । प्रेस चौतारी, दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।