काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै मनाउँछन्
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भूभागमा साधरणतया रही बाँकी
विराटनगर, साउन ३१ गते । झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट साउन ३० गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा जग्गा धनिपूर्जाका लागि १ हजार ५४ जनाले निवेदन दिएका छन् । यस अघि निवेदन दिएका भूमिहिन दलित ३८, भूमिहिन सुकुम्वासी १ सय २,अव्यवस्थित वसोवासीहरु ९
सुनसरी । सुनसरीको बराहक्षेत्र नगर -१ चतराघाट स्थित दूधपानी खोलामा एक युवती बेपत्ता भएकी छिन् । १८ वर्षीया अनिता राई बुबा जीवन राईसँग बराहक्षेत्र मन्दिरको दर्शन गरेर फर्कँदै गर्दा मोटरसाइकलसहित
काठमाडौं। सहकारी ठगीको आरोपमा रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ। पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेले कारागार सरुवाका लागि निवेदन दिएका थिए।
श्री शाके १९४७ बि. स .२०८२ साल श्रावण ३१ गते शनिबार इश्वी सन २०२५ अगस्त १६ तारीख भाद्र कृष्ण पक्ष अष्टमी तिथी भरणी नक्षत्र वृद्धि योग वालव करण चन्द्रमा मेष
नवलपुर — नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ उदयटारीमा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ५० वर्षीय महेन्द्र पौडेलले आज बिहान साढे १० बजे आफ्नी
धनकुटा, ३० साउन । डेङ्गी रोगको संक्रमण बढ्दै गएपछि धनकुटामा लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान चलाइएको छ । स्वास्थ्य कार्यालय धनकुटाको समन्वयमा जिल्ला प्रशासन, प्रहरी, नगरपालिका र स्थानीयको सयुक्त
धनकुटा,३० साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्व राष्ट्रपतिलाई सम्मानित रुपमा व्यवहार गर्नुपर्ने बताएका छन् । शुक्रबार धनकुटामा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री