चतराघाट स्थित दूधपानी खोलामा एक महिला बेपत्ता

सुनसरी । सुनसरीको बराहक्षेत्र नगर -१ चतराघाट स्थित दूधपानी खोलामा एक युवती बेपत्ता भएकी छिन् ।

१८ वर्षीया अनिता राई बुबा जीवन राईसँग बराहक्षेत्र मन्दिरको दर्शन गरेर फर्कँदै गर्दा मोटरसाइकलसहित खोला पार गर्ने क्रममा बगेर बेपत्ता भएकी हुन् ।

बुबा जीवन राईलाई भने स्थानीयले सप्तकोशी नदी किनारबाट उद्धार गरेका थिए। उनीहरूको स्थायी घर धरान-१६ हो। शसस्त्र प्रहरीले साझ सम्म खोजतलास गरेको थियो तर अहिलेसम्म उनलाई फेला पार्न सकिएको छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।