झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार भएपछि

सुनसरी । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी फरार भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति भागेका हुन् ।

बागलुङको कालीगण्डकी करीडोर पूर्ण रुपमा अवरुद्ध

काठमाडौँ । बागलुङको कालाखोलास्थित कालीगण्डकी करीडोरमा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । बुधबार बागलुङको बागलुङ नगरपालिका- १२ कालाखोलास्थित कालीगण्डकी करीडोरमा सडक भन्दा माथिबाट ढुङगा सहितको पहिरो खसी सडक पूर्ण

फतुवा बिजयपुरमा इन्धन खर्चमा अनियमितता, कावा मेयरसँग ७ लाख १४ हजार असुल गर्न सिफारिस

रौतहट, २८ साउन। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा इन्धन खर्च र यातायात भुक्तानी प्रक्रियामा अनियमितता भएको खुलेको छ।   महालेखा परीक्षकको कार्यालयले कार्यवाहक मेयर अम्बेया खातुनसँग ७ लाख भन्दा बढी रुपैयाँ

एमएफएन च्याम्पिन ढाँटलाई सरकारले दियो पाँच लाख पुरस्कार

काठमाडौं । म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल भएका बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहन स्वरुप पाँच लाख प्रदान गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल

इलामको माइखोलामा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

इलाम । इलामको माइखोलाले चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सो केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो

झापाको दमकमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

झापा । झापाको दमक–१० का ११ वर्षीय धर्मेन्द्र प्रसाईंको बुधबार बिहान भालु खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। घर नजिकैको खोलामा साथीसँग पौडी खेल्ने क्रममा बगिएका उनलाई स्थानीयले

विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । बुधबार बिहान सपना म्युजिक इन्डस्ट्रीज युट्युब च्यानलमा ‘म त नराउरी’ बोलको गीत सार्वजनिक भएको

भारतलाई एक हजार मेगावाट विद्युत निर्यात गर्दैछौं, यसबाट ८० अर्ब २७ करोड आम्दानी हुन्छ :प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले भारतलाई एक हजार मेगावाट विद्युत निर्यात गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने उल्लेख गर्दै यसबाट

भोजपुरको साल्पासिलिछोमा पहिरोले ६ परिवार विस्थापित

भोजपुर । अविरल वर्षापछि पहिरोको जोखिम बढेसँगै भोजपुरको उत्तरमा पर्ने साल्पासिलिछो गाउँपालिका–६ खाम्दाकका ६ परिवार विस्थापित भएका छन् । केही दिनदेखिको लगातार वर्षाले घरमाथि र मुनिबाट पहिरो खस्न थालेपछि पीडितहरूलाई

सिद्दबाबा क्षेत्रमा ढुङ्गा खसेपछि बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । बुधबार बिहान पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्दबाबा क्षेत्रमा बर्षाको कारण माथिबाट ढुङ्गा खसेपछि बुटवल तर्फ जाने सवारी साधन दोभान चेक पोस्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।