कञ्चनपुर, ३० वैशाख/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी तथा माओवादी नेतृ विना मगरले मतदान गरेकी छिन् । कञ्चनपुरको पुर्नबास नगरपालिका ३ स्थित गोर्खा आधारभूत मतदान केन्द्रमा गएर
चितवन, ३० वैशाख । भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् । उनीहरुका
अश्विनी दानी/गोरखा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा गोरखाको एक मतदान केन्द्र महिला कर्मचारीहरूबाट मात्रै सञ्चालन हुँदैछ । गोरखा नगरपालिका-६ स्थित बालमन्दिर मावि छहरेको मतदान केन्द्र नमुनाको रूपमा महिला कर्मचारीबाट
झापा, २९ वैशाख । राप्रपा, कांग्रेस र माओवादीसहितको गठबन्धनबाट दमक नगरपालिकाका प्रमुख उम्मेदवार राम थापा बिरामी परेका छन् । राप्रपा प्रदेश-१ का अध्यक्षसमेत रहेका थापा बिरामी भएर अस्पताल भर्ना भएका
धनकुटा, २९ बैशाख । धनकुटामा नेकपा एमालेका प्रदेश सांसद इन्द्रमणी पराजुली पक्राउ परेको भनेर गलत हल्ला फैलाइएको छ । निर्वाचनको मौन अवधि चलिरहेका बेला केही अनलाइन मिडियादेखि सामाजिक सञ्जालमा प्रहरीले
उदयपुर, २९ वैशाख । उदयपुरमा दुई सय ५८ मतदान केन्द्रमध्ये चार मतदान केन्द्र महिलाले मात्रै संचालन गर्न लागेका छन् । जिल्ला निर्वाचन कार्यलयका उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा दुई र उदयपुरगढी
ताप्लेजुङ, २९ वैशाख । मिक्काखोला गाउँपालिका–१ खोक्लीङमा एक युवक मृ त फेला परेका छन् । स्थानीय २४ वर्षीय बिमल कार्की बाटोबाट ३०० मिटर तल भीरमा मृ त फेला परेका हुन्
विशाल बस्नेत/महोत्तरी, २९ वैशाख । महोत्तरीमा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । चुनावी लामो प्रचारप्रसारपछि मौन अवधि सुरु भइसकेको छ । मौन अवधि सुरु भएसँगै मतदानको तयारीदेखि विभिन्न्न कारणले
मोरङ, २९ वैशाख । मोरङको सुन्दर हरैचा नगरपालिका–९ आर्दश चोकमा दुईओटा मोटरसाइकल ठो’क्किँदा एक जनाको मृ’त्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । को ३५ प ७१३८
खोटाङ, २९ वैशाख । खोटाङको केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले नमुना मतगणना गरेको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको मतगणनाको अभ्यासस्वरुप बिहीबार बिहान नमुना मतगणना गरिएको निर्वाचन अधिकृत राजकुमार