लामावासीको गुनासो : टावर आएन, भोट केमा हाल्ने ?

खड्क सुनार/मुगु । सदरमुकाम गमगढी बजारदेखि झण्डै दुई/तीन दिन पैदल यात्रा हिँडेर डोल्फु पुगिन्छ । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका-१ स्थित उक्त गाउँमा लामा समुदायको बाहुल्यता छ

आज यी क्षेत्रमा वर्षा हुने

काठमाडाैं, २७ वैशाख । आज मंगलबार केही प्रदेशमा वर्षा हुने भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण बंगालको खाडीमा रहेकाे चक्रवात ‘असानी’ को अप्रत्यक्ष प्रभाव नेपालमा परेकाे छ ।

चौबिसेमा एमालेको शक्ति प्रदर्शन

नारायण कुमार राई/धनकुटा,२७ बैसाख । आसन्न स्थानीय चुनावलाई लक्षित गरेर चौबिसे गाउँपालिकाको राजारानी बजारमा नेकपा एमालेले आफ्नो शक्ति प्रदर्शन गरेको छ । नेकपा एमाले चौबिसे गाउँकमिटीको आयोजनामा सम्पन्न ¥यालीमा चौबिसे

एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छ: अध्यक्ष ओली

गण्डकी, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न

कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट

हेटौँडा, २६ वैशाख । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै कांग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका-७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन् । चुनावको विषयलाई

निर्वाचनका दिन धनकुटामा अत्यावश्यक सेवा बाहेकका सवारी साधन बन्द हुने

धनकुटा,२६ बैशाख । जिल्ला प्रशासन कार्यालय धनकुटाले आसन्न स्थानीय तह निर्वाचनको दिन बैशाख ३० गते लाई मध्य नजर गर्दै बैशाख २९ गते राति १२ बजेदेखि ३० गते मतदान कार्य सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगद्वारा धनकुटाका सञ्चारकर्मी संग निर्वाचन आचार संहिताको पालना भए-नभएको विषयमा छलफल

धनकुटा । राष्ट्रिय मानव अधिकार आयोगले आज धनकुटाका सञ्चारकर्मीहरु सँग जिल्लामा निर्वाचन आचार संहिताको पालना भए-नभएको विषयमा छलफल गरेको छ । छलफलमा जिल्लाका कतिपय राजनीतिक दल, सञ्चारमाध्यम तथा सञ्चारकर्मीले आचार

धनकुटामा भोलिदेखि मदिरा बिक्री, वितरण तथा सेवामा रोक

धनकुटा,२६ बैशाख । जिल्ला प्रशासन कार्यालय धनकुटाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मदिरा बिक्री, वितरण तथा सेवामा रोक लगाएको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेलद्धरा हस्ताक्षरित

निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको छः गृह मन्त्रालय

काठमाडौं, २६ वैशाख । गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । गृहले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता प्रतिकुल हुने गरी केही क्रियाकलापहरु भईरहेको

वैशाख ३० गते सार्वजनिक विदा

काठमाडौं, २६ वैशाख । सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक विदा दिने निर्णय गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।