काठमाडौँ, २२ वैशाख । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीले देशको
काठमाडौँ, २२ वैशाख । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७
सुदूरपश्चिम, २२ वैशाख । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ । नेपाली कांग्रेसका सभापति एवं
ईलाम, बैशाख २१ । मृ’त फेला परेकी ईलाम नगरपालिका-८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संग्लग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ ।
खोटाङ, २१ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वितरणका लागि लगिएको पाइप प्रहरीले नियन्त्रणमा लिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटबाट दिक्तेलबजारमा खरिद गरिएको खानेपानीको पाइप वडा
विशाल बस्नेत/महोत्तरी, २१ वैशाख । जलेश्वर नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसले एकसाथ मंगलवार घोषणापत्र जारी गरे । तामझामसाथ घोषणापत्र सार्वजनिक गरे पनि नयाँ कार्यक्रम र योजना भने केही छैनन्
धनकुटा, २१ बैशाख । बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.७ साप्तिङटारमा चुनावी सभा गरेको छ । एमालेको पक्षमा जनमत सृजना
धनकुटा,२१ बैशाख । यही ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनका लागि धनकुटाको साँगुरीगढी गाउँपालिमामा गठबन्धन दलको तर्फबाट अध्यक्षमा उम्मेद्धवार रहनु भएका जितेन्द्र रुम्दाली राईको यस्तो छ राजनैनिक तथा सामाजिक
धनकुटा,२१ बैशाख । धनकुटाको पाख्रिवास नगरपालिका ३ बस्ने २० बर्षिय सुवास कटुवाललाई ब’ला’त्का’रको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कटुवालले बर्ष १६ की एक ना’बालि’कालाई गत २०७८ फागुन ८ गते
बारा, २१ वैशाख । बारामा निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन आचारसंहिताविपरीत १८ वर्षभन्दा मुनिका बालबालिका राजनीतिक कार्यक्रममा प्रयोग भएका देखिएको छ ।