धनकुटामा २ सहित प्रदेश १ मा आज ८४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९

आयोगद्वारा आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’

काठमाडौँ, २९ माघ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १

खोटाङमा घट्दै संक्रमितको संख्या

खोटाङ, २९ माघ /खोटाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या लगातार घट्दो क्रममा रहेको छ । २७ माघमा एक सय २२ र २८ माघमा एक सय १४ जना सक्रिय संक्रमित रहेको जिल्लामा

सहकारीको रु ८० लाख बढी रकम लिएर अध्यक्ष खनाल बेपत्ता

दमक, २९ माघ । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८

याक चौँरी जोगाउन मुस्किल

दिलकुमार लिम्बू/फुङ्लिङ, २९ माघ (रासस) ः चर्न गएका याक चौँरी नभेट्दा साङ्बु शेर्पा निकै पिरोलिनु भएको छ । निरन्तर हिमपातले याकहरू कुन ठाउँमा हिउँले पुरेको छ, उहाँलाई थाहा छैन ।

मनषा थाइफुड्स उद्योगमा लागेको आ’गो अझै नियन्त्रणमा आएन

झापा, २९ माघ । मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा १२ घण्टा अघिदेखि लागेको आ’गो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भई

छथरजोरपाटी गाउँपालिकामा भोलीबाट भौतिक उपस्थितिमा विद्यालयको पठन पाठन हुने

धनकुटा,२९ माघ । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा भोली आइतबारबाट भौतिक उपस्थितिमै विद्यालयका कक्षा संचालन हुने भएका छन् । गाउँपालिकाले एक सुचना जारी गर्दै आगामी शौक्षिक सत्रलाई समेत मध्यनजर गर्दै भोली फागुन

सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौँ, २९ माघ ।नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा सरकारका

दलित आयोगले एक वर्षमा गरेका काम सार्वजनिक

उदयपुर, २९ माघ/राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायको समस्या समाधान गर्न राष्ट्रिय दलित आयोग गठन भएको बताएका छन् । समाजमा दलितप्रति हुने विभेद र असाहयहरूप्रति

क्रोनिक लिभर डिजीजका बिरामी शाहीलाई आर्थिक सहयोग

दिलमाया शाही/जुम्ला, २९ माघ । कलिकोट महाबै गाउँपालिका–५ गेलागाउँका ४७ वर्षीय जनकबहादुर शाही एक सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । उनी क्रोनिक क्रोनिक लिभर डिजीजका बिरामी हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।