बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र सुरु

गलकोट, १ फागुन । बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र सुरु भएको छ । विसं २०७७ फागुनमै कालोपत्र गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको थियो । गत असारमै

झापामा सामूहिक पानखेती, मासिक एक लाख आम्दानी

बनियानी, १ फागुन । झापा अर्जुनधाराका कृषक सामूहिक पानखेतीमा जुटेका छन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु गरिएको

इँट्टा उद्योगविरुद्ध स्थानीय : बाल श्रमिक लगाएको र खेतीयोग्य जमिनमा असर गरेको आरोप

झापा, १ फागुन /खेतीयोग्य जमिनलाई असर गरेपछि कचनकवल गाउँपालिकाका स्थानीय आन्दोलित बनेका छन् । धान उत्पादनका लागि उर्वर कचनकवलमा इँट्टाभट्टाकै कारण उत्पादनमा ह्रास आएको स्थानीयको आरोप छ । कचनकवल गाउँपालिकामा

यासोक बजारमा आ’गला’गीबाट भएको क्षतिको विवरण संकलन गरिँदै

पाँचथर, १ फागुन । शनिबार साँझ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भएको आ’गला’गीमा एउटा घर र पाँचवटा पसल ज’लेर न’ष्ट भएका छन् । आ’गला’गी फिदिम नगरपालिकाको वारुण यन्त्रको सहायतामा

‘भ्यूटावर’ बनाउने प्रवृत्ति राम्रो भएन : पर्यटन विज्ञ

काठमाडौँ, १ फागुन । दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास

माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौँ, १ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । २७औँ जनयु द्ध दिवसका अवसरमा

रेल खरिद गरेको १५ महिना पछि आजवाट जनकपुरमा रेल सञ्चालन हुने, ७० देखी ३०० रुपैयाँसम्म भाडा कायम

जनकपुरधाम, १ फागुन/लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि

अरुण नदीको बेलिब्रिज भाँचियो, तीन ट्रक बीच पुलमै फसे

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर-१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो

छथर जोरपाटीका जेष्ठ नागरिकहरुको घर–घरमा पुगेर उपचार

नारायण कुमार राई/धनकुटा,माघ २९ ।छथर जोरपाटी गाउँपालिकाले आफ्ना पालिकामा रहेका जेष्ठ नागरिकहरुलाई उनीहरुकै घरमा गएर निःशुल्क स्वास्थ्य जाँच सेवा दिएको छ । स्थानिय तहको निर्वाचन संगै २०७४ सालबाट पालिकाले यो

पाँचथरको यासोक बजारमा आ’गला’गी

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भी’षण आ’गलागी भएको छ । आ’गलागीबाट झरेन्द्र खतिवडाको घर ज’लेर न’ष्ट भएको प्रहरीले जनाएको छ । अन्य दुई घरमा आगलागी भइरहेको वडाध्यक्ष



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।