नारायणकाजी र विप्लव बीच एक घन्टा लामो भेटवार्ता

काठमाडौं, २१ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ बीच भेटबार्ता भएको छ ।  

अदालतले निर्दोष देखिएन भनेको छ, यो हस्ताक्षर अभियान रोक्नुहोस्ः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले चलाई रहेको हस्ताक्षर अभियान प्रति प्रश्न उठाएका छन् ।   प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शर्माले चारवटा अदालतले दोषि भनेको रबि

अपहरण र जबरजस्ती करणीमा संलग्न दुई जना पक्राउ

पर्सा – अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कसपका सञ्चालक बहुदरमाई नगरपालिका-२ सिसियारी

कटुवा पेस्तोल सहित तीन जना पक्राउ

सिराहा – प्रहरीले नरहा गाउँपालिका-३ खोरियाटोलबाट एक जनालाई कटुवा पेस्तोलसहित तीन जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा भारत मधुबनी बेल्हीपूर्वी पच्चायत झौली टोल बस्ने १९ वर्षीय ऋषिनाथ, छारापट्टी कमलाबारी बस्ने

विश्वासमा दिइने चेकले बढाएको अविश्वास, तीन वर्षमा ८० अर्बको चेक बाउन्स मुद्दा

काठमाडौं – व्यापारिक कारोबारदेखि व्यक्तिगत सापटीसम्मको भुक्तानीमा दिइने चेक अस्वीकार (बाउन्स) भएपछि दायर गरिने मुद्दा देशभरि वर्षैपिच्छे बढ्दो क्रममा छ। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ३८

बिप्लव नेतृत्वको नेकपाले एमसीसी बिरूद्द साउन ३० गते प्रदर्शन गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बिरोध गर्ने भएको छ ।  अमेरिकन सहयोग एमसीसी परियोजनाविरुद्ध देशभर नेकपाले विरोध प्रदर्शन

मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन भौंसाबारीमै बन्ने, सर्वोच्च अदालतले विवाद टुंग्यायो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ। उक्त पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा

बहु बिबाह गर्न पाउने गरी बिधेयक संसदमा आउँदैन्ः कानुन मन्त्री

काठमाडौं, २१ साउन । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले बहुबिबाह गर्न पाउने गरी कानुन नबनेको र नबनाइने प्रस्ट पारेका छन् ।   प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै कानुन

प्रहरीको गोलीबाट लालु यादवको ज्यान गएपछि राजविराजमा उत्रियो आक्रोश

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरी र स्थानीयबीच रातिको समयमा भएको झडपले ज्यान लिएको छ। भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि ढुंगामुढा भएपछि जवाफी कारबाहीमा प्रहरीको

रामहरि खतिवडाको राजीनामा माग गर्दै रास्वपाद्वारा संसद् बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपाका प्रवक्ता मनीष झाले निजामती सेवा विधेयकमा रहेको विश्राम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।