काठमाडौं, २० साउन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरुलाई आवश्यक शतर्कता अपनाउन निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक,
उर्लाबारी, २० साउन । मोरङको उर्लाबारी–९ र झापा दमक–१० जोड्ने मावाखोला पुल चिरा चिरा परेको छ। दायाँबायाँको माटो बगिसकेको छ। रड देखिन थालेको छ। अनि, राज्य भने मौन रहेको छ ।
सञ्जय मिश्रा/रौतहट,२० साउन । रौतहट स्थित बिपद तथा राहत उद्धार कार्यमा सशस्त्र प्रहरीको प्रशंसनिय भूमिका देखिएको छ। गत माघ ३० गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हे.क्वा. रौतहटकाे
सर्लाही, २० साउन । सर्लाहीको लालबन्दी नगरपालिका–१५ स्थित बोहोरे डाँडाबाट लागूऔषध गाँजा सहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय परवानीपुरबाट सई दशरथ प्रसाद यादवको कमाण्डमा खटिएको
काठमाडौं । म्याग्दी जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको गुर्जाखानी रहेको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेट गएको
धनकुटा । रिक्रियशन मल्टि मिडिया एण्ड इन्टरटेन्मेट प्रा.लि र टिन्स क्रिउ डान्स सेन्टर धनकुटाद्धारा आयोजना गरिने पूर्वाञ्चल गट ट्यालेन्ट २०८२ सिजन ७ को पहिलो चरणको अडिसनको लागि मिति सार्बजनिक गरिएको
काठमाडौं । काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ नामक शैक्षिक मेला हुने भएको छ। नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीको आयोजनामा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरूलाई लक्षित गर्दै अष्ट्रेलियन एजुकेशन
काठमाडौं, २० साउन । नेपाल बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच स्वास्थ्य सेवामा सहुलियत दिने सम्झौता भएको छ। सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र खाता भएका ग्राहकले
काठमाडौं, २० साउन । एनसेल अब भोल्टे अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ। यस सुविधासँगै एनसेलका ग्राहकहरूले अब विदेशमा यात्रा गर्दा पनि फोरजी नेटवर्कमार्फत स्पष्ट
काठमाडौं, २० साउन । नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार