काठमाडौंमा १२ अगष्टदेखि अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

काठमाडौं । काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ नामक शैक्षिक मेला हुने भएको छ।

 

नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीको आयोजनामा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरूलाई लक्षित गर्दै अष्ट्रेलियन एजुकेशन फेयर २०२५ को आयोजना गर्न लागिएको हो।

 

शैक्षिक मेला यही १२ अगष्टबाट सुरु हुनेछ। मेला ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ।

 

अष्ट्रेलियन एजुकेशन फेयर नाम दिइएको शैक्षिक मेलामा अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधीकै उपस्थितीमा कुन शहरका कुन विश्वविद्यालयमा जाँदा विद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइनेछ।

 

फेयरमा अष्ट्रेलियामा रहेका विश्वविद्यालयको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्स्लरबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आईएलट्स, टोफेलका बारेमा जानकारी दिइनेछ।

 

फेयरमा उपस्थित हुने विद्यार्थीमध्ये १० भन्दा बढी विद्यार्थीलाई आईएलट्स, टोफेलको नि:शुल्क व्यवस्था गरिने बताइएको छ। फेयरमा राष्ट्रिय स्तरका कलाकारले पनि प्रस्तुती दिनेछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।