धनकुटा । गर्भवती महिलाहरुको लागि सशिदभुमि गाउपालिकाले निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवाको व्यवस्था गरेको छ । गाँउपालिकाले ग्रामिण तथा दुर्गम क्षेत्रका गर्भवती महिलाहरुको अबस्था पत्ता लगाई आमा तथा नवजात सिशुको
धनकुटा । धनकुटाको पाख्रीबास बजार क्षेत्रमा बजार अनुगमन गरिएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, पाख्रीवास नगरपालिका,उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च
विराटनगर, १५ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण भएको छ । ५५३ जनाको पीसीआर परीक्षण गर्दा ७८ र ४५४ जनाको एन्टिजेन परीक्षण गर्दा ११
विराटनगर, १५ कात्तिक ।प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी
काठमाडौं, १५ कात्तिक ।प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारीले आह्वान गरेका छन् । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि दुई वा दुईभन्दा
धनकुटा,१५ कार्तिक, । धनकुटाका तीन कृयाशिल राजनैतिक दलले स्वाथ्य राज्य मन्त्री भवानी खापुंगलाई धनकुटाको स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै माग पत्र बुझाएका छन् । जनता समाजवादी, नेकपा एकिकृत समाजवादी र
विराटनगर, १५ कात्तिक /प्रदेश १ ले तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने
विराटनगर, १५ कात्तिक/प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेश सभामा सम्बोधन गरेपछि पदबाट मार्गप्रशस्त गरेका हुन् । आचार्यले विश्वासको मतका लागि गत २४
चितवन, १५ कात्तिक/एमाले अध्यक्ष केपी ओली सडकमार्ग हुँदै चितवन गएका छन् । केही समयअघि मुग्लिन पुगेका ओलीलाई एमालेका कार्यकर्ताले स्वागत गरेका थिए । उनी दासढुंगा हुँदै भरतपुर जानेछन् । दासढुंगामा
झापा, १५ कात्तिक । झापामा बेमौसमी वर्षाले पाँच प्रतिशत धानमा पूर्ण क्षति पुर्याएकाे छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा कुल धान खेतीको पाँच प्रतिशत क्षति भएको हो ।