विराटनगर, १८ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण
झापा, भदौ १८ । झापा कमल गाऊपालिका ५ आदीबासी रङशाला अगाडी पुर्व-पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सर्लाही भक्तिपुर गाऊपालिका ३
गौरीराज जोशी/नेपालमा दसैं र विदेशमा अक्टोबर महिना नजिकिएसँगै दुवैतर्फ गैरआवासीय नेपाली संघ (एनआरएन)का गतिविधि बढ्न थाल्छन् । अझ बढी त प्रत्येक दुई वर्षमा आउने दसैं वा अक्टोबरमा । किनभने प्रत्येक
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता तथा दसौं महाधिवेशनका लागि ओमानबाट उपाध्यक्ष पदका प्रत्यासी डिबी क्षेत्रीले अध्यक्षका प्रत्यासी तथा वर्तमान एनआरएनएका उपाध्यक्ष डा बद्री केसीसँग काम गर्दा
दिलकुमार लिम्बू/ ताप्लेजुङ, १८ भदौ । ताप्लेजुङको हिमाली वस्ती याङ्माको यात्रा अविस्मरणीय रह्यो । ताप्लेजङ सदरमुकामदेखि लगभग तीन दिनमा पुगिन्छ हिमाली बस्ती । जिल्लाको दुर्गम र उच्च हिमाली क्षेत्रमा रहेको
प्रकाश पाक्साँवा/ तेह्रथुम, छथर गाउँपालिकाका स्थानीयहरू बाँदरको समस्यालाई बसाइँ सर्न थालेका छन् । सुरुमा सुविधा खोज्दै स्थानीयहरु बसाइँ सर्न थालेपछि बाँदरले बालीनालीसमेत नष्ट गर्न थालेपछि बसाइँ सर्नेको संख्या बढ्न थालेको
ईश्वर थापा/ धनकुटा, १८ भदौ । धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेककटहरेमा रहेको लक्ष्मीखोला लघुजलविद्युत आयोजनाबाट तीन सय ६० परिवारले लाभ लिइरहेका छन्। राष्ट्रिय प्रसारण लाइनमा विद्युत अनियमित भइरहेका बेला स्थानीय समुदायले
काठमाडौं, १८ भदौ /कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाबीच भिडन्त हुने भएको छ । शुक्रबार र शनिबार राति कान्तिपुर टेलिभिजनबाट
धनकुटा,१८ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६० रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउंसो १ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी
पाल्पा, १८ भदौ । पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो ।