संसद पुन:स्थापनाको निर्णय संविधान र लोकतन्त्रको जीत

धनकुटा। सर्वोच्च अदालतले संसद पुन:स्थापनाको निर्णय गरेर संविधान र लोकतन्त्रको जीत भएको नेपाली कांग्रेसका नेताहरुले वताएका छन । धनकुटाको महालक्ष्मी नगरपालिकाको मूर्ताीढुंगा नेता चौकमा आज आयोजित वृहत कांग्रेस भेलालाई सम्वोधन

कुकुर तथा बिरालोमा लाग्ने रेबिज रोग बिरुद्धको नि:शुल्क खोप शिविर

धनकुटा ।धनकुटाको सहिदभुमि गाउपालिका पशु शाखा कार्यलयको आयोजनामा कुकुर तथा बिरालोमा लाग्ने रेबिज रोग बिरुद्धको नि;शुल्क खोप शिविर आजदेखि शूरुभएको छ । आज पहिलो दिन गाँउपालिकाको वडा नं ७ का

नेकपा प्रचण्ड-माधव समूह पाख्रीवास नगरपालिका अध्यक्षमा निरौला

धनकुटा । धनकुटामा नेकपा प्रचण्ड-माधव समूहका जिल्ला कमिटी अध्यक्ष तथा सचिव एवम् सात वटै स्थानिय तहका अध्यक्ष तथा सचिवले सपथ ग्रहण गरेका छन् । यो समूहका केन्द्रिय सदस्य तथा जिल्ला

लोपोन्मुख कुुसुन्डा भाषा जोगाउन कक्षा सञ्चालन

देउखुरी,१४ फागुन । लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन भाषा आयोगले दाङमा एक महिने कक्षा सञ्चालन गर्ने भएको छ । उक्त कक्षा यही फागुन १८ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ ।

सरकारको नेतृत्व परिवर्तन हुँदैन : मुख्यमन्त्री राई

ओखलढुङ्गा, १४ फागुन । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको

नेकपाका मुख्य सचेतकमा भट्टराई

काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संंसदीय दलको प्रतिनिधिसभातर्फका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित

नाका नखुल्दा चुलो बल्नै सकस

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–५ की रुपा चौधरी दैनिक सीमावर्ती भारतीय बजारबाट साइकलमा सामान ढुवानी गरेर जीविका चलाउथिन् । भारतीय बजार वनबासाबाट साइकलमा दैनिक एक सय क्विन्टलभन्दा माथि दैनिक उपभोग्यलगायतका सामान

सुनको मूल्य तोलामा रु ५०० ले ओरालो

काठमाडौँ, स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

काठमाडौँ, १४ फागुन । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको

मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम कालोपत्र

खेमराज गौतम/गलकोट, १४ फागुन । मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम सडक कालोपत्र भइरहेको छ । साँघुरो र धेरै ठाउँमा जीर्ण प्रायः बनेको भूपि शेरचन राजमार्गलाई अहिले राष्ट्रिय गौरवको आयोजनाको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।