नेकपा प्रचण्ड-माधव समूह पाख्रीवास नगरपालिका अध्यक्षमा निरौला

धनकुटा । धनकुटामा नेकपा प्रचण्ड-माधव समूहका जिल्ला कमिटी अध्यक्ष तथा सचिव एवम् सात वटै स्थानिय तहका अध्यक्ष तथा सचिवले सपथ ग्रहण गरेका छन् ।

यो समूहका केन्द्रिय सदस्य तथा जिल्ला ईचार्ज हेमराज भण्डारीको उपस्थितीमा सञ्चालित कार्यक्रमको वीच जिल्ला कमिटी अध्यक्ष दूर्गा लिंखा सचिव ऋषीराम ढुंगाना सहित सत वटै स्थानिय तहका अध्यक्ष र सचिवहरुले सपथ ग्रहण गरेका हुन् ।

यो सँगै नेकपा प्रचण्ड-माधव समूहको १३७ सदस्यीय जिल्ला कमिटीले पूर्णता पाएको सचिव ऋषीराम ढुंगानाले वताउनुभयो । यो समूहको धनकुटा नगरपालिकामा अध्यक्ष खगेन्द्र कुमार विष्ट, सचिव सुजनभाई जोशी,पाख्रीवास नगरपालिकामा अध्यक्ष शोवित निरौला,सचिव वलाराम खड्का,महालक्ष्मी नगरपालिकामा प्रेम खड्का अध्यक्ष,छथर जोरपाटी गाउँपालिकामा ज्ञानेन्द्र कार्की अध्यक्ष,चेत वहादुर राना सचिव,शहिदभूमी गाउँपालिकामा पवन राई अध्यक्ष,गोपाल राई सचिव,सागुरीगढी गाउँपालिकामा जगत राई अध्यक्ष,अनिल किराँती सचिव र चौविसे गाउँपालिकामा ईन्द्र खत्री अध्यक्ष र सचिव वुद्धराज याख्खा रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।