काठमाडौँ, १४ फागुन । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ
धनकुटा,१४ फागुन । नेपाल विद्यार्थी संघ धनकुटा बहुमूखी क्याम्पस एकाई समितीले स्नातक तह तेस्रो बर्षको परिक्षामा धनकुटा बहुमूखी क्याम्पसका मानविकी संकायका सहायक क्यापस प्रमुख रुद्रप्रसाद पोख्रलले बस्तुगत तर्फको उतर पुस्तिका
कर्णाली, १४ फागुन । निर्वाचन आयोग नेपालले गराउने हरेक चुनावमा राजनीतिक पार्टीलाई अनुदानको व्यवस्था गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल कानून समाज काठमाडौँद्वारा बिहीबार आयोजित ‘निर्वाचनमा राजनीतिक दलको खर्च र
रसुवा । चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ। कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत
म्याग्दी, १४ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दु र्घटनामा एक जनाको मृ त्यु भएको छ भने चार घा इते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट
टीकापुर, १४ फागुन । कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ । धान बाली र तोरी बाली स्याहारेपछि खाली
मोरङ, १४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले
वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले लगातार दुई वर्ष बाँझो रहेको जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने अभियान चलाएसँगै बाँझो जग्गा खेतीयोग्य बन्दै गएको छ। गाउँपालिकाले कार्यविधि बनाएर गत
काठमाडाैं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ। उक्त विषयमा यसअघि सरकारले जारी गरेको नियमवली र कार्यविधिलाई
धनकुटा । राजनीतिक क्षेत्रलाई थप दिगो र सम्मानित बनाउन धनकुटामा खरिखाने अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न अभियानका संयोजक तथा वरिष्ठ उद्योगपती सांसद बिनोद चौधरी समक्ष धनकुटाका प्रतीनिधि मण्डलले अनुरोध गरेका छन