निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

धनकुटा । डा.रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासँगको सहकार्यमा धनकुटाको महालक्ष्मी नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । यही फागुन १४ गते भोलिदेखि २५ गतेसम्म बिभिन्न वडामा शिविर

सौर्य तारबारको मर्मतसम्भार नहुँदा समस्या

झापा, १३ फागुन । दक्षिण जलथल क्षेत्रका रैथानी जङ्गली हात्ती नियन्त्रणका लागि बनाइएको सौर्य तारबारको मर्मतसम्भार नहुँदा हात्ती गाउँ पस्न थालेको स्थानीयवासीको गुनासो छ । प्राकृतिक संरक्षण कोष र सरकारको

राजदूतद्वय रेग्मी र विश्वकर्माद्वारा शपथ ग्रहण

काठमाडौँ, १३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

धार्मिक वनको ढुङ्गामा कलात्मक आकृति

टेकराज पोखरेल/नवलपुर, १३ फागुन । गण्डकी प्रदेशको मुटु नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर । नवलपुर जिल्लाको धार्मिक केन्द्र गैँडाकोट नगरपालिका । जहाँ हिन्दू धर्मसँग सम्बन्धित विभिन्न धार्मिकस्थल छन् । गैँडाकोटको ऐतिहासिक धार्मिकस्थल

‘बिबिसी सो’का चर्चित मास्टर सेफ सन्तोष साह भन्नुहुन्छ, ‘नेपाली खानालाई विश्वभर पस्किँदैछु’

सिबी अधिकारी, काठमाडौँ, १३ फागुन । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्,

मनकामना मन्दिरबाट रु तीन लाखका सामग्री चोरी

तारानाथ आचार्य/बलेवा, १३ फागुन । बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ । अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो । बागलुङ नगरपालिका–९ तित्याङको स्वामी

पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पूर्णबहादुर कार्की/पोखरा, १३ फागुन । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्

कु’हिएका अवस्थामा महिलाको शव फेला

लहान, १३ फागुन । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कु हिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बझाङ, फागुन १३ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ। करिब एक हप्तादेखि विद्यार्थी र

अ’वैध रकमसहित दुई नियन्त्रणमा

कञ्चनपुर, १३ फागुन । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई स’शस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।