लहान, १३ फागुन । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ ।
चितवन, १३ फागुन । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ ।
म्याग्दी, १३ फागुन । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा हालसम्म बेनी बजार, बेनी–गलेश्वर र रत्नेचौर–बेनीबाहेक
मकवानपुर, १३ फागुन । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठ क्कर दिँदा सफारी रिक्सा चालकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय
काठमाडौँ, १२ फागुन । सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा
काठमाडौँ, १२ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधँै लाग्ने बताउनुभएको छ । कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज
पोखरा, १२ फागुन । कोभिड–१९ पछाडि पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन सम्बद्ध सङ्घ संस्थाले एकपछि अर्को गतिविधिलाई जोड्दै कार्यक्रम गरिरहेका छन् । भम्रण वर्ष–२०२० मा २० लाख पर्यटक भित्र्याउने सपना
धनकुटा । अ’पराध अनुसन्धानमा कार्यरत प्रहरी नायव निरीक्षक डम्बर बहादुर थापा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित हुुनु भएको छ । जिल्ला प्रहरी कार्यलय धनकुटामा रहि दिएको जिम्मेवारीलाई त्रुटी रहित ढङ्गबाट
धनकुटा । धनकुटाको चौविसेमा जारी दोस्रो चौविसे रनिङ्ग कप फूटबल प्रतियोगिताको आज भएको उद्घाटन खेलमा मौनाबुधुक र मुढेवास बिजयी भएका छन् । आज भएको खेलमा चौविसे ७ मौनाबुधुकले चौविसे ३
काठमाडौँ, १२ फागुन । सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न आज अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने