भूकम्पपछि पुनःनिर्मित सिंहदरबार सोमबार उद्घाटन हुँदै

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ । पूर्व, उत्तर

सरकारका तीन वर्ष : वन क्षेत्रबाट रु १४ अर्ब राजश्व

भीष्मराज ओझा, काठमाडौँ, २ फागुन (रासस) : सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा रु ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार राजश्व सङ्कलन गरेको छ । सरकारले सो

विकासमा पछि परेको माईपोखरी

किरण पौड्याल/इलाम, २ फागुन (रासस) ः प्रदेश नं १ को प्रमुख पर्यटकीय र धार्मिक क्षेत्र हो माईपोखरी । यहाँ घुमघाम र पूजापाठका लागि वार्षिक हजारौँ धर्मावलम्बी र पर्यटक पुग्छन् ।

पिं’डितलाई तत्काल राहत उपलब्ध गराईयो, आ’गजनी गर्नेलाई पत्ता लगाएर का’रवाही गरिन्छ–प्र.जि.अ.

नारायण कुमार राई,धनकुटा । आ गलागीबाट घर न’ष्ट भएका छथर जोरपाटी वडा नं. ४ का पूर्णबहादुर बिश्वकर्माको परिवारलाई राहत उपलब्ध गराईएको छ । माघ २९ गते राती अज्ञात ब्यक्तिहरुबाट आ’गजनीबाट

भट्टको न्यायको माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीया किशोरी भट्टको ब

माटो निकालेर फेवातालको आयु लम्ब्याइने

जमुनावर्षा शर्मा पोखरा, २ फागुन (रासस) ः पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको

प्रणय दिवसमा आन्तरिक पर्यटकले भरिभराउ सौराहा

चितवन, फागुन २ । पर्यटकीय नगरी सौराहा प्रणय दिवस (भ्यालेन्टाइन डे) मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ। शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय दिवसले सौराहामा आन्तरिक पर्यटकको आगमन उत्साहजनक

भागरथी प्रकरण : केन्द्रीय प्रतिनिधि बैतडीमा

बैतडी, २ फागुन । ब लात्कारपछि ह त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश

मालपोतका कर्मचारीलाई व्यंग्य गर्दै सचिवले भने- कुखुराको फिला र अंग्रेजी पानीतिर नलाग्नुस्

सुर्खेत, फागुन २ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सुझाव दिएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मालपोत कार्यालयले

श्रीपञ्चमी पर्वको रौनक हराउँदै

गोपालप्रसाद बराल, महोत्तरी, २ फागुन । मिथिलामा कैयौँ सांस्कृतिक परम्परासँग जोडिएको श्रीपञ्चमी पर्वको उल्लास यसपालि देखिएको छैन । चन्द्रमास गणनाले माघ शुक्ल पञ्चमीका दिन शिक्षा, कृषि र ऋतु परिवर्तनसँग जोडेर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।