सरकारले निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको छ ः प्रधानमन्त्री

लुम्बिनी, १ फागुन (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताउनुभएको छ । उहाँले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव

वृद्धाभत्ता मासिक पाँच हजार पुग्छ : उपप्रधानमन्त्री पोखरेल

ओखलढुङ्गा, १ फागुन (रासस) : उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उहाँले

सॉंसद राईलाई पितृशोक

धनकुटा । बिगठित प्रतिनिधि सभामा धनकुटा जिल्लाबाट प्रतिनिधित्व गरिरहनु भएका सॉंसद राजेन्द्र राईलाई पितृ शोक परेको छ । नेकपा धनकुटाका अध्यक्ष,पार्टी केन्द्रिय कमिटि सदस्य राईको बुबा तेज बहादुर राईको १०१

कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै

फुङ्लिङ । कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग रु पाँच करोड लागतमा बन्ने भएको छ। सो पदमार्गका लागि सिरिजङ्घा गाउँपालिकाले ‘सिरिजङ्घा गौरव, कञ्चनजङ्घा’ मूल नारासहित रु पाँच करोडको लागतमा

८ औ छिन्ताङ शहिदकप फुटवल प्रतियोगिताको उपाधि अजम्वरी युवा क्लवलाई

शर्मिला राई, धनकुटा ।धनकुटाको शहिदभूमी गाउँपालिकामा सञ्चालित ८ औ छिन्ताङ शहिदकप फुटवल प्रतियोगिताको उपाधि अजम्वरी युवा क्लवले उचालेको छ । आज भएको फाईनल खेलमा विश्रान्ति युवा क्लव सँग भिडेको उस्ले १

१५३ सदस्यीय राष्ट्रिय यूवा संघ गठन

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी नेकपा छथरजाेरपाटि गाउँपालिकामा सुक्रबार सम्पन्न यूवा संघ भेलाद्वरा १५३ सदस्यीय राष्ट्रिय यूवा संघ गठन गर्दै सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ गाउँ कमिटी छथरजाेरपाटीकाे अायाेजनामा

गुडिरहेको ट्रिपरमा आ’गलागी

धनकुटा । धनकुटामा आज गुडिरहेको ट्रिपरमा आ’गो लागेको छ । तेह्रथुमको वसन्तपुरबाट धनकुटाको मुलघाट तर्फ जाँदैगरेको लु १ क ३८९१ नं को ट्रिपर धनकुटा ६ आंखा अस्पताल अगाडि रोडमा आ’गलागी

कटौती भएका चाडपर्व बिदा पुनः दिइने: गृहमन्त्री

काठमाडौँ, ३० माघ (रासस) ः गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा

श्रेष्ठको १० औं दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम

धनकुटा । धनकुटाका समाजसेवी तथा नेपाली कांग्रेसधनकुटाका अग्रज स्व ईश्वर वहादुर श्रेष्ठ १० औं दिनको पुण्य तिथिको अवसरमा आजको नेपाली कांग्रेस धनकुटाले धनकुटामा श्रद्धाञ्जली कार्यक्रमको आयोाजना गरेको छ । कार्यक्रममा

सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याइने

काठमाडौँ, ३० माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।