गुडिरहेको ट्रिपरमा आ’गलागी

धनकुटा । धनकुटामा आज गुडिरहेको ट्रिपरमा आ’गो लागेको छ ।

तेह्रथुमको वसन्तपुरबाट धनकुटाको मुलघाट तर्फ जाँदैगरेको लु १ क ३८९१ नं को ट्रिपर धनकुटा ६ आंखा अस्पताल अगाडि रोडमा आ’गलागी भएको हो ।

वाईरिङ सर्ट भएर ट्रिपरमा आ’गो लागेको प्रहरीले जनाएको छ । आ’गो वारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो।

आ’गलागीबाट ट्रिपरको अगाडिपट्टिको भाग ज’लेर पूर्णरुपमा न’ष्ट भएको छ । अहिले सो ट्रिपर सडकबाट हटाउने पहल भईरहेको एसपी अधिकारीले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।